चितवनबाटै बजेट संकलन नभएपछि रंगशाला निर्माणको काममा ढिलाइ

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष शिताराम कंटेल धुर्मुसले रंगशाला निर्माणका लागी चितवनबाटै बजेट संकलन नहुदा निर्माण कार्यमा तिब्रता दिन नसकिएको बताएका छन् । २ महिना देखि रोकिएको रंगशाला निर्माण कार्य बारे संचा...

ट्रम्प र खानबीच अफगानिस्तान द्वन्द्व समाधानका बिषयमा विचारविमर्श हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता हुन लागेको छ । उहाँहरुबीच मुख्य गरेर अफगानिस्तानमा १८ बर्षदेखि जारी युद्वका बारेमा छलफल हुने तय भएको अधिकारीहरूले ...

सवारी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु, १२ घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । आइतबार राति भएको घटनामा परी अरु १२ जना घाइते पनि भएको प्रहरी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । तीब्र गतिमा आइ...

भोलि बस्ने भनिएको नेकपा सचिवालय बैठक अचानक किन स्थगित भयो ?

काठमाडौं । दिउँसो १ बजे बस्ने तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज अपरान्ह अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता पश्चात बैठक स्थगित भएको हो । ...

यी हुन् अनुशासन समितिले कारबाही गरेका कांग्रेसका बागी, उम्मेदवार र समर्थक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न थप २३ जनालाई कारवाही गरेको छ । काँग्रे...

इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन

इलाम । चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । फेरि प्रश्न आउन सक्छ, नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो ? धेरैलाई लाग्न सक्छ, इलाम हो । पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा...

जापानद्वारा नेपाल सरकारलाई ६३ करोड ९९ लाख अनुदान

काठमाडौं । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संसाधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्...

मनसुनी न्यूनचापीय रेखा पुनः हुँदा तीन दिन यी स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ ...

विप्लवका जुम्ला सेक्रेटरी शाही घरैबाट पक्राउ

जुम्ला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरी बिर्खबहादुर शाही पक्राउ परेका छन् । हुम्लाको हिमा गाउँपालिका ६ निवासी शाहीलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । शाहीसँगै प्रहरीले युवा संगठनका...

चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ९विप्लव समूह० ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको सो समूहले राष्ट्रिय गौ...