पूर्वराष्ट्रपति यादवकी छोरी अनिताको बिहेको मिति तय, कहाँ गर्दैछन् विहे ?

काठमाडौं। नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाहको मिति तय भएको छ। यादवको विवाह यही वैशाख २३ गते हुने भएको हो। उनको विवाह रौतहट निवास ईञ्जिनियर रमेश यादवसँग हुने भएको छ। पूर्वराष्ट्रपति यादवको...

आज शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुन ओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो...

७५३ स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई रिक्त पदपूर्तिका लागि मागबमोजिम विवरण पठाउन निर्देशन दिएको छ । रिक्त पदपूर्तिका लागि सबै स्थानीय तहलाई अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको...

घरमा कोही नभएको मौका छोपी दिदी बहिनीलाई बेहोस बनाएर बलात्कार

जनकपुरधाम । बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साह छन् । घरमा कोही नरहेको मौका छोपी साहले १४ वर...

विराटनगरमा क्षयरोगबाट सात हजारको मृत्यु

विराटनगर । नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गर...

राष्ट्रपति भण्डारी ल्हासामा, चीनका मिडियामा नेपालको चर्चा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुगेकी छिन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्...

बालुवाटारको जग्गाः सरकारी जान्दाजान्दै एनआरएनद्वारा खरिद

काठमाडौँ । बालुवाटारको जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ एनआरएनको समेत संलग्नता भेटिएको छ । सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको ...

४ करोड बजेटलाई १० करोड पुर्याउन सांसदहरुको लबिङ

काठमाडौँ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् । नीति...

२ रुपैयाँ हाल्नुस्, प्याड खस्छ

तनहुँ – स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ४/५ दिन घरमै बस्नुपर्ने अवस्थासमेत आउने गरेको आदिकवि भानुभक्त क्याम्पसकी ...

पुँजीगत लाभकर प्रकरण, एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा

काठमाडौं । एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ । नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध...