सलाम छ बिशाल भट्टराईलाई, ईतिहासकै बढी बजेट खोटाङमा, उहाँलाई सम्मान स्वरुप एक शेयर गराैँ

खोटाङ, नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद विशाल भट्टराईले यो वर्ष जिल्लाको ईतिहासमै आउन नसकेको बजेट खोटाङमा भित्राएका छन् । आईतबार पत्रकार संमेलन गर्दै सांसद भट्टराईले सरोकारवाला निकाय राखेर अन्य बर्षहरुको तु...

हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

काठमाडौं । अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाए...

नेपाली कांग्रेसले गर्‍यो ‘गाडी स्टार्ट’

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानको पहिलो चरणले गाडी स्टार्ट गरेको निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पहिलो चरणको अभियानले गाडी स्टार्ड भएक...

पूर्वाधारै नभएका शिक्षालय नमुना घोषित

काठमाडौं । सरकारले आफ्नो स्वामित्वमा भवन नभएका र पढाउने विषय यकिन नभएका तीन प्राविधिक शिक्षालयलाई नमुना घोषणा गरेको छ । समाचारस्रोतका अनुसार शिक्षा मन्त्रालयको दबाबमा प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् सिटिइभीट...

सोमबार तपाईंको राशिफलले के भन्छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नया नया काम गर्ने जोस जागर बढेर आउनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको ...

आज पनि यी स्थानहरुमा वर्षासहित हावाहुरीको सम्भावना

काठमाडौं । पश्चिमी नेपालमा केही दिनअघि हावाहुरीले धनजनको क्षति गराएको घटना सेलाउन नपाउँदै पुनस् देशका पहाडी भागमा हावाहुरीको सम्भावना देखाइएको छ ।आज पनि पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा हावाहुरीको सम्भाव...

बिहेमा हिडेको ट्रक दुर्घटनाः १३ जनाको मृत्यु, दर्जनौं घाइते

बिहेमा हिडेको ट्रक दुर्घटनाः १३ जनाको मृत्यु, दर्जनौं घाइते, मनिला। फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला...

सम्बन्ध विच्छेद गर्नेको संख्या बढेपछि खुल्यो घर सम्हाल्न तालिम

कायरो । इजिप्टको कायरो विश्वविद्यालयमा छात्राहरूलाई बिहेपछि कस्तो व्यवस्था गर्ने भनेर तालिम दिन थालिएको छ। सम्बन्ध विच्छेदका घटना निकै बढेपछि यस्तो तालिम कक्षामा नाटक प्रदर्शन गरी समस्या समाधान गर्न सिकाइन्छ। एउटा नाटकको...

राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी छन् । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइन्छ । मच्छिन्द्...

खटाएको ठाउँमा नगएका उपसचिवलाई मन्त्रालयले निलम्बन गर्यो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा हाजिर नभएको भन्दै उपसचिव सुमनकुमार कार्कीलाई निलम्बन गरेको छ। रौतहटको गौर नगरपालिकाका प्रशासकीय अधिकृत रहेका कार्कीलाई दुई महिनाका लागि मन्त्रालयले नि...