युवा संघ खोटाङको इन्चार्जमा विनोद राई (संसार) चयन

खोटाङ– नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपाल खोटाङको इन्चार्जमा विनोद राई संसार चयन भएका छन् । युवा संघको केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंगिएसँगै खोटाङको इन्चार्जमा राई र सहइन्चार्जमा सुजता राई च...

एमाले पार्टीबाट स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले सम्मान गर्ने

काठमाण्डौं । नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले स्थानिय तहको निर्वाचनमा एमालेबाट निर्वाचित १० ओटै स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण गर्ने भएको छ । काठमाण्डौं स्थीत मिनभवनको क्राउन ब्यंक्यैटम...

एक वर्षमा सम्बन्ध बिच्छेदका १८४ मुद्दा दर्ता, १३८ वटा फछ्र्यौट

खोटाङ, २४ साउन । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८÷७९ मा सम्बन्ध बिच्छेदका १८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका १८४ मुद्दामध्ये १३८ मुद्दा फछ्र्यौट भएको छ भने, ४६ वटा मुद्दा आर्थिक वर्ष २०...

प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन मंसिर ४ गते गर्ने सरकारकाे निर्णय

काठमाडौं , सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै...

चालक हिङ्माङ ट्याक्टर धनीकै घरमा मृत फेला

खोटाङ, १९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङ्माङ मृत फेला परेका छन् । दिक्तेलस्थित किराँत चोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्याक्टर चालक हिङ्माङ आज (बिहान) सुतेकै ठाउँ...

एकपटक पानी नबोकी स्कूल जाने साइत जुर्दैन !

खोटाङ, १८ साउन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पानी डोकोमा बोकेको छ वर्ष भयो । दुर्छिम मावि कक्षा–९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कूल (विद्यालय) जाने साइत जुर्द...

महंगी र भ्रष्टाचारको विरोधमा भव्य जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको वताउनुभएको छ । नेकपा (एमाले) द्वारा चर्को महंगी, भ्रष्टाचार र सरकारका राष...

सुमो दुर्घट्ना, नौ जना घाइते

खोटाङ, खोटाङबाट काठमाण्डौतर्फ गईरहेको सुमो दुर्घट्ना भएको छ। वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारमा काठमाण्डौ जाँदै गरेको ना १ ज ७४५१ सुमोलाई विपरीत दिशा काठमाण्डौबाट धनुषातर्फ जाँदै गरेको बाग्मत...

खोटाङ भूकम्प अपडेट : एक घर भत्कियो, ४७ घर चर्कियो

खोटाङ, १५ साउन । साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज (आइतबार) बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु बनेको मात...

खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

खाेटाङ, आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ म...