हलेसी खबर संवाददाता खोटाङ, २ चैत : खोटाङको रावाबेँसी गाउँपालिकाले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा विस्थापि...
समाचार
खोटाङको दुई गाउँपालिकामा भीषण आगलागी, आधा दर्जन घर जलिसक्यो ………..
हरिवोल आचार्य÷डिएम चाम्लिङ खोटाङ, १ चैत ः खोटाङको रावावेशी गाउँपालिका–५, दुवेकोल र ऐसेलुखर्क गाउँपालिकाको माक्पामा भिषण आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म तीन वटा घर र तीन वटा मतान जलेर नष्ट भएको छ । सोही स्थानको स...
पाँचौँ साफ महिला फुटबल, बङ्गलादेशद्वारा भूटान पराजित
विराटनगर। पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २-० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए । ...
कांग्रेससहित नेकपाका तीन सय कार्यकर्ता राजपा पार्टीमा प्रवेश
वीरगञ्ज । ठोरी गाउँपालिका ५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी राजपाले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेससहित विभिन्न पार्टी परित्याग गरी करीब तीन सय जना राजपामा प्रवेश गरेका छन् । तत्कालीन ठोरी गाविसका अध्यक्ष जरी...
कलङ्कीको बेकरी पसलमा भिषण आगलागी
काठमाडौँ । काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै रु छ लाखको क्षति भएको छ । सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडा महानगरपालिका वडा नं १४ कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगल...
शेयर बजार पाँच अङ्कले बढ्यो
काठमाडौँ । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...
विप्लवलाई सिंहदरवारमा रातो कार्पेट ः सञ्चार मन्त्री बास्कोटा
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सम्पूर्ण गतिविधिमा रोक लगाएको सरकारले हिंसात्मक गतिविधि त्यागेर आए वार्ताका लागि सिंहदरवारमा रातो कार्पेट ओछ्याउने भएको छ । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त...
सस फोरमको दिक्तेल नगर अधिवेशन चैत २ मा
खोटाङ । संघीय समाजवादी फोरम नेपालअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशन आगामी चैत २ गते हुने भएको छ । ससफो नेपाल, खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अधिवेशनको व्यापक प्रचार प्रस...
उच्च अदालत विराटनगरद्रारा डिल्ली आचार्य निर्दोष ठहर
इटहरी । विना इजाजत बैंकिङ तथा वित्तिय कारोबार उद्योग मुद्धाबाट छिन्ताङ्ग इन्भेस्टमेन्ट प्रा लिका सञ्चालक डिल्ली प्रसाद आचार्यले सफाई पाएका छन् । आचार्य माथी वादीले लगाएको दावी प्रमाणीत नभएको भन्दै उच्च अदालत विराटनगरले स...
छोरीज्वाइँको हत्या अभियुक्त रामदयाल साहलाई दश वर्ष कारागार
सप्तरी। छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका-९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको ह...
