कर्मचारी भर्ना गर्दै बाराहा पोखरी गाउँपालिका

हलेसी खबर खोटाङ, २१ पुस । खोटाङको बराहपोखरी गाउँपालिकाले कृषि तथा पशुपालनको व्यवसायीकरणका लागि दक्ष जनशक्ती जुटाउन कर्मचारी भर्ना गर्ने भएको छ । पालिकाले एक साथ छ जना कर्मचारीको नायव कृषि तथा पशु सेवा प्राविधिक सहायक ...

अखिलले घोषणा ग¥यो दोस्रो चरणको आन्दोलनमा

हलेसी खबर काठमाडौं, २१ पुस । पछिल्लो समय दुई छुट्टाछुट्टै समुह बनाएर राजनीतिक गतिविधी गर्दै आएका नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित अनेरास्...

संसद विघटनको विरुद्ध दोस्रो चरणको आन्दोलनमा कांग्रेस

हलेसी खबर काठमाडौं, १९ पुस । नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । काँग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा एक साथ विरोध प्रदर्शन गर्ने भएको हो...

साप्सुखाेलामा ट्याक्टर दुर्घटनाम चालककाे मृत्यु

हलेसी खबर खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमानामा पर्ने साप्सु खोलामा ट्याक्टर दुर्घटना हुदा बागमत...

बीस हप्ते वित्तिय साक्षरता तालिम सम्पन्न

हलेसी खबर खोटाङ ,१२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपामा बीस हप्ते वित्तिय साक्षरता तालिम सकिएको छ । तालिम समापन सँगै सहभागीहरुको मागको आधारमा १५ जनालाई प्लाष्टिक टनेल समेत वितरण गरेको छ । वैदेशिक रो...

ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारवाहीमा

काठमाडौँ, ९ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ व...

बन्दाबन्दीका कारण अधिकांश पीडितले उजुरी दिन पाएनन् : ईन्सेक खोटाङ

खोटाङ, ८ पुस । मानव अधिकार हनन्का घटना वृद्धि भएपनि यस वर्ष खोटाङका अधिकांश पीडितले न्यायका लागि सम्बन्धित निकायमा उजुरी दिन नपाएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र खोटाङले बुधबार दिक...

आफूले रोजेको केटासँग विवाह नगर्दा दाजुले गरे बहिनीको हत्या

खोटाङ, ७ पुस । आफैले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा स...

खोटाङ्गेको पहिचान, घङ्गरुको लौरो उपहार !

–भीम राई खोटाङ, ४ पुस । कुनै समय खोटाङ आउने जो कोहि पाहुनाका लागि खोटाङको चिनो लौरो उपहार दिने गरिन्थ्यो । खोटाङको सदरमुकाम दिक्तेल बजारमा त्यसबेला युवा खेलाडी तथा समाजसेवी मिलन चाम्लिङले लौरो उत्पादन गर्ने काम गर्नुह...

बौद्ध माहायान केन्द्रले दियो २५० क्विन्टल खाद्यन्न

हलेसी खबर खोटाङ, ३ पुस । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडामा २५० क्विन्टल खाद्यन्न वितरण गरिएको छ । नेपाल बौद्ध महायान केन्द्र गोन्पा कपनले कोभिड–१९ बाट प्रभावित घरपरिवारलाई खाद्यन्न तथा नुन तेल वित...