कांग्रेसभित्र देउवाविरुद्ध यसरी बन्दै छ मोर्चा, बानियाँ-केसीको ठूलै योजना

काठमान्डौँ, २७ साउन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूह निकटका जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवामाथि दवाव बढाउने निणर्य गरेका छन् ।प्रधानमन्त्री समेत रहेका देउवाविरुद्ध काठमाडौंको ठमेलस्थित एक होटेलमा स...

एमालेका सचिव भीम आचार्यको ८ बुँदे अपिल, पार्टी बचाइदिन हारगुहार

काठमान्डौं,२७ साउन । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपिल जारी गर्नुभएको छ । विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधब...

भजनकीर्तन भइरहेका बेला भयो नसोचेको दुर्घटना, दुई जनाको मृत्यु

काठमान्डौं, २७ साउन। धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका-३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा ...

विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर्न नेता थापाको चेतावनी

काठमान्डौ,२७ साउन। नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन नभएको भन्दै चिन्ता व्यक्त गर...

संसदमा आक्रामक ओली : न्यूनतम साझा कार्यक्रममाथि यसरी गरे एकएक बुँदाको चिरफार

काठमान्डौँ,२७ साउन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि उभिएर एमाले अध्यक्ष ओलीले आफू कमजोर प्रतिपक्ष होइन भन्ने सावित गर्नुभएको छ । देउवा सरकारको आयु १५ महिना मात्रै रहेको बताउँदै ओल...

दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु

खोटाङ,२७ साउन । दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु गरिएको छ । दाश्रो चरणमा दिक्तेलबजारस्थित सिचाइँ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम मङ्गलबार नगरप्रमुख दीपनारायण रिजालले शुभारम्भ गर्नुभएको हो । सघन शहरी ...

थारको बच्चा म¥यो कि मारियो ?

–भीम राई खोटाङ, २६ साउन । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा केही समयअघि थारको बच्चा मारिएको अवस्थामा फेला प¥यो । स्थानीय नन्दकुमार तामाङले जङ्गलबाट गाउँका बालबालिकाले ल्याएको जङ्गली जनवार थारको बच्चा हुर्काउँदै थिए । ...

डाइजेष्टिभ नामक विस्कुटमा लापरवाही,बिस्कुटको पानोमा भेटियो प्लास्टिक

तस्वीर - भीम राई खोटाङ, २६ साउन । डाइजेष्टिभ विस्कुटमा बोरा सिलाउने प्लास्टिकको धागो फेला परेको छ। खोटाङको सदरमुकाम दिक्तेल बजारका एक स्थानीयले मंगलबार बिहान बच्चालाई विस्कुट खुवाउनेक्रममा विस्कुटको पानोमा धागो फेला पार...

ओझेलमा घुर्चुको महादेव बुक्टो

–भीम राई हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारको घुर्चुमा अवस्थित महादेव बुक्टो अर्थात सत्यश्वर महादेव गुफा प्रचारप्रशार तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको छ । परापूर्वकालदेखि स्थानीय बासिन्दाले पूजाआजा गर्दै आएको उक्त...

खोटाङ : ५० वर्ष माथिकालाई सोमबार र मंगलबार जोन्सन एण्ड जोन्सन खोप दिईने

खोटाङ,२५ साउन । खोटाङमा ५० वर्ष माथिकालाई आज (सोमाबार) र भोली मंगलबार जोन्सन एण्ड जोन्सन खोप दिईने भएकोे छ । दश स्थानीय तह रहेको जिल्लामा ७९ वटा स्वास्थ्य संस्थावाट खोप दिन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले जना...