खोटाङ, ७ मङ्सिर । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सीमानामा पर्ने बुवाँखोलामा निर्माण हुने मोटरेबल पक्की पुल शिलान्यास गरिएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईले जन्तेढुङ्गा...
समाचार
स्वर्गीय प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षयकोष स्थापना
खोटाङ, २ मङ्सिर । हृदयघातका कारण ज्यान गुमाउनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । भाइटीका लगाएर काठमाडौँबाट घ...
देउसीभैलोको रकमबाट बोहोरीबोटका स्थानीयले ग¥यो विपद् व्यवस्थापन कोष स्थापना
खोटाङ, २ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका स्थानीयबासीले देउसीभैलोमा सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । बोहोरीबोटस्थित स्थानीय लालीगुराँस टोल विकास समितिमा आवद्ध ...
हलेसी तुवाचुङमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त
खोटाङ, ३० कात्तिक । हलेसी तुवाचङ नगरपालिकाले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त गरेको छ । नेपालको संविधान २०७२ को धारा ५७ को (४) र २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को (१) बमोजिम...
लोकतान्त्रिक सिँचाइ कुलोको काम अलपत्र, तत्काल सञ्चालन गर्न उपभोक्ताको माग
खोटाङ, २८ कात्तिक । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयले सोही गाउँपालिकाको वडा नं. ६ छितापोखरीस्थित टुवाखोला मुहान भइ विभिन्न वडाका कृषकको खेतबारी सिँचाइका लागि ठेक्का लागेर निर्माणाधीन अवस्थामै अलपत्र परेको ‘लोकतान्...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईलाई मातृ शोक
खोटाङ, २८ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई मातृ शोक परेको छ । नगरप्रमुख भट्टराईको आमा पदमकुमारी भट्टराईको ८८ वर्षको उमेरमा उपचारका लागि राजधानी काठमाडौँ लैजानेक्रममा कात्तिक–२६...
भान्छाकोठाबाट सल्किएको आगोले घर र मतान जल्दा ११ लाख बढीको क्षति
खोटाङ, २४ कात्तिक । रावाबेँसी गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज (शनिबार) दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउनेक्रममा भान्छाकोठाबाट सल्किएको आगोले गुरुङ परिवारको...
मृग भनेर हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेपछि…
खोटाङ, २२ कात्तिक । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएक...
हृदयघातले बेहोस बनेका प्रधानाध्यापक धमलाको उपचारकोक्रममा निधन
खोटाङ, २२ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको हृदयघातका कारण निधन भएको छ । भाइटीका लगाएर काठमाडौँबाट दाजु यादव धमलासँग दिक्तेल आउँदै गरेको अव...
‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा ४१५ जना चेलीले लिए निःशुल्क यातायात सेवा
खोटाङ, २० कातिक । जिल्लाका एक युवा समूहले आयोजना गरेको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा ४१५ जना चेलीले निःशुल्क यातायात सेवा लिएका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार ...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 495
- Next Page »










