सोमबार महाशिवरात्री: पशुपति लगायत नेपालका यी १० शिव धामको दर्शन गरे पुन्य कमाइने

काठमाडौ । हिन्दु धर्मालम्बीहरुको महान पर्वको रुपमा रहेको महाशिवरात्री पर्सी अर्थात यही २० गते सोमबार परेको छ । हिन्दू नेपालीले महान् उत्सवका रूपमा मनाउने महाशिवरात्रि यो वर्ष सोमबार पर्न गएको छ । सामान्यतया, नेपालीको यात...

सङ्घीयता अब देशको आवश्यकता भइसक्यो, कुनै हालतमा फिर्ता हुँदैन –सभापति देउवा

जनकपुरधाम।पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताउनुभएको छ । मैथिली विकास कोषको आयोजनामा आजदेखि शुरु भएको जनकपुर ...

आँप जोडीको रोमान्टिक भिडियो सार्वजनिक

सबैको सपनाको देश अमेरिका । यो सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम , सम्मान कमाउने सपना देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन। जहाँ भए पनि आफ्नो कला ,संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा नेपाल...

पठनपाठन गराउनुको सट्टा राजनैतिक र व्यक्तिगत गफमा शिक्षक, विद्यार्थीको कमजोरी भए पाईपले यातना दिने गरेको आरोप

खोटाङ, १८ फागुन : खोटाङको एक विद्यालयमा शिक्षकहरु पठन पाठन गराउनुको सट्टा एक आपसमा भेला भएर राजनैतिक र व्यक्तिगत गफ गर्ने गरेको गुनासो आएको छ । यहाँको खोटेहाङ गाउँपालिका–८, सिम्पानी स्थित कृष्ण माध्यमिक विद्यालय बर्रेका ...

बाक्सिला बजार व्यवस्थापनको लागि प्रदेश सरकारबाट एक करोड बजेट बिनियोजन, चित्राको छाप्रो हटाएर स्टिल ट्रष्ट निर्माण गर्ने तयारी

खोटाङ, १८ फागुन : जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारलाई व्यवस्थित गर्ने काम शुरु गरिएको छ । लामो समयदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिलाबजारको होटल तथा पसललाई आधुन...

समय समयमा प्रोष्टेट परीक्षण गर्न पुरूषहरूलाइ विज्ञको सुझाव

चितवन। समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन् । उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ । प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग हो ...

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

पेरू । पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९यूएसजीएस० ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहर...

अमेरिकाद्वारा छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध

संयुक्त राज्य अमेरिका। भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ । विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको सङ्कटका का...

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

ताप्लेजुङ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु ट्याकर भनेको हेलिकोप्टरमा रह...

तपाईको राशिफलले के भन्छ, हेर्नुहोस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । सं...