भोजपुर। जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ । अदालतले रामप्रसादराई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला...
समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो कि बढ्यो ? थाहा पाउँनुहोस्
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन आइओसीबाट प्राप...
प्रमाणपत्र नक्कली भएको आरोपमा आयुर्वेद अधिकृतबिरुद्द दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत मिथिलेशकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षि...
बुद्ध एयरले भित्र्यायो एटीआर जहाज, जेठ १३ गतेदेखि कोलकातामा पनि उडान भर्ने
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज एटीआर ७२–५०० भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्...
अबदेखि उपनाम राखेर पनि नागरिकता लिन सक्ने
काठमाडौँ । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुट...
संघीय समन्वय समितिको अध्यक्षमा थापा
खोटाङ । संघीय समाजबादी फोरमको जिल्ला समन्वय समिति गठन गरिएको छ । आईतबार साँझ सम्पन्न भेलाले टंक थापाको अध्यक्षतामा ३९ सदस्यीय समन्वय समिति गठन गरिएको हो । जिल्लाका वडा तथा पालिका कमिटिका प्रतिनिधि सम्मिलित बैठकले यसअघि ...
हतियार बुझाउन प्रशासनको आग्रह, नबुझाए कानून अनुसार कारवाही गरिने
खोटाङ, ५ चैत्र– जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न व्यक्ति तथा समूहहरु सँग रहेको हतियार बुझाउन समयसिमा दिएको छ । अनुमति लिएर वा नलिई प्रयोग गरिरहेका हातहतियार तथा खरखजनाहरु नजिकको प्रहरी कार्यालय, सुरक्षा निकाय वा ज...
अग्नी पीडितलाई राहत देऊ –प्रदेश सांसद राई
बिराटनगर, ४ चैत्र–प्रदेशसभा सांसद राजन राईले खोटाङका रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका अग्नी पीडितलाई राहत दिनका लागि संघीय सरकार समक्ष आवाज उठाएका छन् । खोटाङबाट निर्वाचित प्रदेश सांसद राईले सोमबार भएको १ नम...
बाकी रहेको समय खेर नफाल्न मुख्यमन्त्री राईद्वारा सचिवलाई निर्देशन
५ चैत, विराटनगर । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले चालू आर्थिक वर्षको बाँकी रहेको समय खेर नफाल्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगतिका विषयमा मन्त्रिपरिषदमा आज मंगलबार ...
जापान भाषाका नाममा ठगी धन्दा
काठमाडौं । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पन...
