काठमाडौं । संसदीय समितिको बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको चर्को आलोचना गरेका छन् । स्थानीय तहको कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्...
समाचार
सरकारी सुरक्षाफौजको कारवाहीमा १८ जनाको मृत्यु
काबुल । अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् ।प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रह...
एक लाख घुससहित सव इञ्जिनीयर पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले...
सुनको मुल्य आकाशियो, तोलाको ६२ हजार तीन सय
काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।बिहीबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै ...
झापाबाट सालकको खपटासहित पाँचथरको सुरज चेम्जोङ पक्राउ
झापा । झापाको दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय सुरज चेम्जोङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्...
काठमाडौंमा लुटेरालाई समात्न प्रहरीले चलायो गोली
काठमाडौं। काठमाडौंको अत्तरखेलमा प्रहरीले डकौती मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । पाँचथर फिदिमका छिरिङ लामालाई शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर प्रमुख उत्तम सुवेदीका लामालाई दुई राउण्ड गोली हानी न...
ओखलढुङ्गामा धारामा पानी थाप्दा लेदो आएपछि खानेपानी सङ्कट
ओखलढुङ्गा । धारामा लेदो पानी आएपछि ओखलढुङ्गा सदरमुकाममा खानेपानी सङ्कट उत्पन्न भएको छ । ओखलढुङ्गा खानेपानी उपभोक्ता समितिद्वारा वितरित पानी तीन दिनदेखि धमिलो लेदोसहित आएपछि सदरमुकाममा खानेपानीको समस्या भएको हो । बुधबार ब...
नेकपाका ललितपुर जिल्ला नेता काँग्रेस प्रवेश, देउवाले गरे स्वागत
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली काँग्रेस प्रवेश गरेका छन् । राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गतशुक्रबार हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले ...
बालुवाटार जग्गा विवादः प्लटिङकै लागि प्रधानमन्त्री निवास विस्तार
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा झुक्याएर व्यक्तिका नाममा दर्ता गरेपछि त्यसमा बाटो पुर्याउन तत्कालीन सरकारले प्रधानमन्त्री निवास विस्तारको योजना बनाएको रहस्य खुलेको छ । त्यस क्रममा सभामुख निवासको पर्खालसमेत ...
सुदूरपश्चिममा भिषण हावाहुरी एकको मृत्यु, ५३ जना घाइते
कैलाली । कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।हावाहुरीमा सुदूरपश्चिम प्रदेशका दुई जिल्ल...
