जनअपेक्षा एकातिर सरकारको ध्यान भ्युटावरतिर

काठमाडौं। तीनवटै तहका सरकार चुनिएपछि जनताको आवश्यकतामा आधारित विकास आयोजनाले गति लिने आमविश्वास थियो । तर, त्यसको ठिकविपरीत भ्युटावर, संसारकै अग्लो बुद्ध र गाईको मूर्ति बनाउनेजस्ता अनुत्पादक कामले प्राथमिकता पाउन थालेका...

स्थानीय तहले शुल्क सीमा कायम नगरेपछि कक्षा ११ र १२ मा मनोमानी शुल्क

काठमाडौ । विद्यालयहरूले कक्षा ११ र १२ मा मनोमानी रूपमा शुल्क उठाउने गरेको पाइएको छ । स्थानीय तहले कक्षा १० सम्मको शुल्क सीमा कायम गरे पनि कक्षा ११ र १२ मा उठाइने शुल्कको सीमा अहिलेसम्म कायम गरिदिएका छैनन् । यसले गर्...

के भन्छ आजको तपाईंको राशिफलले ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानी  गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरुसँग ब...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तलीलाई सरोकारवालाको आग्रह

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन सरोकारवालाहरुले धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाको सभाकक्षम...

के हो ई–चुरोट ? जसले मस्तिष्कका तन्तुलाई पुरै नष्ट गर्छ

वासिङ्टन । परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट ९विद्युतीय चुरोट०ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो...

मिडियाप्रति नेता खनालको यस्तो आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आफूलाई नसोधी रतन्धो रोगी भएको समाचार सम्प्रेषण गरेको बताएका छन् । उनले यस ढंगले गलत समाचार सम्प्रेषण गर्नेहरुलाई नियन्त्रण गर्न कानुन बनाउन आवश्यक रहेको जिक...

राहुल गान्धीले दिए भारतीय काँग्रेसको अध्यक्ष पदबाट राजीनामा

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब अध्यक्ष नरहेको स्पस्ट पारेका छन्। बुधबार त्यहाँको संसदबाहिर सन्चारकर्मीहरुसीत उनले आफू अब अध्यक्ष नरहेको र पार्टीले तत्काल नयाँ अध्यक्ष चुन्नुपर्ने ...

फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं। साताको चौथो दिन बुधबार बजारमा सुनको भाऊ पाँच सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भइरहेक...

विप्लव समूहले भन्यो – सरकारले हेलिकोप्टरबाट शसस्त्र फोर्स परिचालन गरी क्रुर दमन गर्यो

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले संखुवासभा लगायतका जिल्लाहरुमा दमनलाई तिब्र बनाएको आरोप लगाएको छ । सो समूहका पूर्वी कमाण्ड इन्चार्ज विषमले आज एक विज्ञप्ति जारी गर...

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा समस्यै समस्या

काठमाडौं । इञ्जिनीयरिङ अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस समस्याग्रस्त बनेको छ ।पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभावले क्याम्पस समस्यामा परेको प्रशासनले जनाएको छ ...