काठमाडौं । मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मक...
समाचार
पेट्रोलियम पाइपलाइन १५ महिनाअघि सम्पन्न हुँदै
काठमाडौं । तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा...
यस्तो बेलामा यौन सम्बन्ध नराखौं !
डा. दिनेश बाँस्तोला कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ। कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न। महिलाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको समयमा शिशुसँग रमाइरहे...
तपाईं प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ ? यी ६ कुरामा ध्यान दिनुहोस्
तपाईलाई कुनै व्यक्ति मनपर्छ ? अनि तपाईले त्यसलाई प्रभावमा पार्न के गुर्नहुन्छ ? कतै गलत गर्दै त हुनुहुन्न ? यी ६ कुरामा ध्यान दिनुहोस् । १. कस्तो बोलि मन पर्छ त्यो बुझ्नु जरुरी छ । अनि व्यवहार पनि त्यस्तै गर्नुपर्छ ।...
नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मेयर दाहाल मनोनयन
भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनयन भएकी छन्। प्रत्येक प्रदेशका विभिन्न महानगर र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिलासहित ७ जनालाई नगर विकास कोषको सञ्...
गायिका स्मिता दाहालको नयाँ गीत रिलिज हुँदै
काठमाडौं । नवोदित गायिका स्मिता दाहालको नयाँ गीत भोलि (शुक्रबार) रिलिज हुँदैछ । राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएकी स्मिताले गाएको ‘जालमैं पार्छु’ गीत भोलि औपचारिकरुपमा रिलिज हुने भएको हो । केही समयअघि मात्रै स्मि...
ब्रेकअपपछि नयाँ ‘अफेयर’मा आँचल शर्मा
काठमाडौं । आँचल शर्मा र पल शाहको ब्रेकअपको चर्चा बासी भइसक्यो। पलले पूजा शर्मासँग फिल्म खेल्न राजी हुनु नै यसको प्रमाण हो। नत्र पूजालाई फुटेको आँखाले पनि देख्न नसक्ने आँचल पललाई पूजासँग फिल्म खेल्ने अनुमति दिन कसै गर...
रक्षा मन्त्रालयद्वारा सीमामा थप २१ सय सैनिक परिचालन
वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ । आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्...
मोरङको पथरीशनिश्चरेमा बस र पिकअप भ्यान ठोक्किँदा २ जनाको मृत्यु
मोरङ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा ब...
चितवनमा सवारी दुर्घटनामा परि १४६ को मृत्यु
चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्रा...


