विप्लव समुहका रामेछाप इन्चार्जसहित तीन जना पक्राउ

बनेपा । प्रहरीले नेत्रविक्रम चन्द समूहको रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो । ढुङ्गेलमाथि काभ्रेप...

पत्रकारिता हुनेखाने र व्यापारका लागि गर्ने मनोविज्ञानको अन्त्य गर्नुपर्दछ – मन्त्री बाँस्कोटा

जनकपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडियाले अग्रगमन, सुशासन र विकासलाई साथ दिनुपर्ने बताउनुभएको छ । आर के मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित कलर्स एफएम १०२.४ मेगाहर्जको आज उद्घाटन गर्द...

यस्ता छन् कश्मीरको विशेषाधिकार खोस्दा भारतमा पर्ने असर

एजेन्सी । भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएपछि भारतभित्रै त्यसको पक्ष र विपक्षमा मतहरू व्यक्त भइरहेका छन्। यो निर्णयले कश्मीरमा थप सङ्कट निम्तिन सक्ने कतिपयको अनुमान छ। ...

विपद् व्यवस्थापनमा प्रदेश सरकार गम्भीर – कानूनमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विपद्बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ५८ ९ग० ब...

मन्त्रीको पीएको पनि पीए १० वर्षमा करोडपति – नेता घनश्याम भुसाल

गोरखा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले मन्त्रीको पीएको पनि पीए १० वर्षमा करोडपति हुने गरेको बताएका छन् । पार्टी र नेतृत्व दलाल पूँजीवादको चंगुलमा परिरहेको भन्दै उनले दलाल पूँजीवाद नै पा...

विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको...

सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक, कसको कति पुग्यो ? सुचीसहित

काठमाडौं । सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरिसकेको छ। यो सँगै साउन एक गतेदेखि कर्मचारीले नयाँ तलब पाउनेछन् । बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र ...

जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश

नयाँ दिल्ली । भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मि...

सरकारको कारण मेरो मान हानी भयो, माफी माग्नुपर्छ – राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छरको भन्दै आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने क...

बजारमा सुनको मूल्य इतिहासकै महंगो, तोलाको कति पुग्यो ?

काठमाण्डौ । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य इतिहासकै महंगो भएको छ । सुन आज तोलामा रु १५ सयले बढेको हो । आज सोमबार सुनको भाउ तोलाको रु ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महा...