प्रदेश १ ः थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

विराटनगर, चैत २७, प्रदेश १ मा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बे...

प्रदेश १ मा आईसोलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिर्पोट नेगेटिभ

विराटनगर, प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन...

राष्ट्र बैंकको गभर्नरमा खोटाङका महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं, सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा खोटाङका महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो । अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको स...

कोभिड–१९ : वैशाख ३ गतेसम्म लकडाउन थपियो

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । कोभिड १९ को संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप ...

दीक्षा चापागाईको आश्रममा रमेश पौडेलको ५० हजार भन्दा बढिको आर्थिक सहयोग

काठमाडौँ – अहिले विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ । न धनी न गरिब न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले बाँकी राखेको छैन । यसको प्रकोप नेपालमा पनि आइपरेको छ । हालसम्म नेपालमा ९ जना कोरोना भाइरसको संङ्क्रमित...

कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजारको मृत्यु

काठमाडौं, २१, चैत । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार १ सय ६६ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै २ लाख ४४ हजार ८ सय ७७ जनामा संक्र...

लकडाउन चैतभरि यथावत राख्ने तयारी

काठमाडौँ, २१ चैत । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको अवधि चैत महिनाभरि सम्म बढाउने तयारी गरेको छ । चैत ११ गतेदेखि पहिलो चरणको लकडाउन गरेको सरकारले चैत २५ गतेसम्मलाई अवधि थपेको थियो । ब...

मेगा बैंकबाट कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग

काठमाडौँ, २० चैत । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्...

प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा ११ करोड बढी संकलन

 विराटनगर, कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबार सम्ममा ११ करोड रुपैया बढी संकलन भएको छ । यो कोषमा प्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक ...

कोरोना भाइरस सम्बन्धी सचेतना फैलाउँदै नेकपा याम्खा वडा कमिटि

खोटाङ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाले ५७३ घरमा साबुन वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन पटक–पटक सावुन पानीले हात धुन जरुरी रहेको भन्दै नेकपा गाउँ...