काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोली...
समाचार
विप्लव नेतृत्वको नेकपाका चार नेता पक्राउ
जितपुर। सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु...
पुर्व एमालेबाट निर्वाचित उपाध्यक्ष चौधरीले दिइन् ४८ बर्षमा कक्षा ८ को परिक्षा
लमही। पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुभएको कुराले यही भनाइलाई पुष्टि गर्छ । वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट ...
संसद्मा पेश गरेको नागरिकता विधेयक फिर्ता लिन नेकपाको माग
काठमाडौँ । नेकपा मालेले सङ्घीय संसद्मा पेश गरेको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकका आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वत अङ्गीकृत नेपाली नागरिकता पाउनुपर्नेजस्ता माग ...
दक्षिण कोरियामा विवाह दर ह्वात्तै घट्यो
सोल। दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन् २०१८ मा एक ...
आइपिएल खेल्न सन्दीप लामिछाने भारततर्फ
काठमाडौँ । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् । यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उ...
उल्लासमय होली पर्व, बुधबार पहाड तथा हिमाली जिल्लामा मनाईदै
चैत्र ६-फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाईएको छ । बुधवार बिहानदेखि नै देशभरी बालबालिका, युवायुवती, बिभिन्न सरकारी तथा गैर–सरकारी संघसंस्थामा आवद्ध कर्मचारीले हर्षोल्लासका साथ ह...
तुलसी आचार्य पार्कको शिलान्यास
खोटाङ, ६ चैत्र–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ स्थित ऐरी गाउँमा तुलसी आचार्य पार्क (चौक)को शिलान्यास गरिएको छ । मोटरसाईकल दुर्घटनामा ०६६ जेठ ३० गते ज्यान गुमाएका युवा व्यवसायी आचार्यको सम्झनामा दाजु तेजप्रसा...
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
काठमाडौँ। सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२...
काठमाडौंको मालपोत र नापीमा छड्के
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं जिल्लाका मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन गरेको छ । चावहिल र डिल्लीबजार स्थिति मालपोत कार्यालय र मैतीदेवीस्थित नापी कार्यालयमा आज छड्के अनुगमन गरिएको केन्द्रका प्रवक...
