खोटाङ, १६ चैत । दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थल...
समाचार
ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपाल पक्षको सहभागिता अनिश्चित
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न द...
डढेलो गाउँमा पस्दा चारवटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट
खोटाङ, ११ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चारवटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो आज (बुधबार) अपरान्ह गाउँम...
साकेलाको खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै
खोटाङ, ११ चैत । साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय बासिन्दाले सामुहिकरुपमा रेन्बो ट्राउट पालन शुरु गरेका छन् । रेन्बो ट्राउट प्रजातिको माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोतकेन्द्रको रुपमा विका...
माधब नेपाल पार्टी जिबनकै अप्ठेराे परिस्थितिमा, अब के गर्लान्
काठमाडौँ, ९ चैत । एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै...
पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)
काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ । यही चैत २५ गते पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको निर्वाचनको कार्यतालिका पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले ...
खुशी हुने मुलुकको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो नम्बरमा पर्यो
काठमाडौं, ७ चैत । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो बनेको हो । शुक्रबार जारी भएको उक्त प...
न्युनतम पारिश्रमिक निर्धारण समितिमा ५ पत्रकारले पाए नियुक्ति
काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिमा ५ पत्रकारले नियुक्ति पाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समितिमा रिक्त रहेको पाँच सदस्यमा नियुक्त गरेका हुन् । मन्त्रीस्तरीय...
एमालेको धाक नदिन ओलीलाई नेपालको चेतावनी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि चर्को आलोचना गरेका छन् । उनले एमाले जन्माउने मूल नेता केपी ओली नभएको भन्दै ‘एमालेको धाक’ नदिन चेतावनी ...
काेहि पछाडि छाेडिनु हुन्न सरकार सुनेर मात्र बस्दैन : प्रधानमन्त्री ओलि
काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्थाका कारण देश र जनता गरिब भएका बताएका छन् । शुक्रबार उद्योगी व्यवसायहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले जनतालाई विकासमा मार्गदर्शन गर्न नसक्नु तथा...










