खोटाङ, ७ साउन । नेपाल सरकारले बन्दाबन्दी खुला गरेसँगै खोटाङ यातायात प्रा.लि.ले जिल्लामा छोटो दूरीका सबै सवारी साधन सञ्चालनमा ल्याएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण गत चैत १० गतेदेखि बन्द गरिएको सबै सवारी ...
समाचार
‘नीतिभन्दा नेता प्रधान बन्ने प्रवृत्ति मौलायो’ ः पुष्पलाल स्मृति दिवसका वक्ता
खोटाङ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले पार्टीभित्र ‘नीतिभन्दा नेता प्रधान बन्ने’ प्रवृत्ति मौलाएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसमा बुधबार दिक्तेलमा...
बराहपोखरी गाउँपालिकामा गाडीबिनै तीन चालकले मासिक तलब बुझेको खुलासा
खोटाङ, ७ साउन । बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्ती गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । चार पाङ्ग्रे सवारी साधन भएको अवस्थामा सवारी चालक राखेर तलव भत्ता खर्च गर्न मिल्ने ...
भङ्गेटारको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल
खोटाङ, ४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय बासिन्दाले निर्माण गरेको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल भएको छ । बन्दाबन्दीको समयमा खार्मीका २२ घर स्थानीय बासिन्दाले भङ्गेटारमा निर्माण गरेको ता...
बाँदर आतङ्क नियन्त्रण गर्न कृषक समूहलाई निःशुल्क उपकरण
खोटाङ, ४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ । सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक...
भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौँ । सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भ...
नेकपा विवाद समाधानतर्फ ः नेकपा बैठकमा ओली र प्रचण्डको एउटै बोली
काठमाडौँ। शनिबार ४ घण्टा चलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विगतको जस्तो तिक्तताको वातावरण देखिएन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एकै लयमा मन्तव्य आएपछि...
नेकपा सचिवालय बैठक ः सहमतिमा निकास दिन दुवै पक्ष तयार
काठमाडौँ । आ–आफ्ना अडानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्ष सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा सहमतिबाटै निकास निकाल्ने ...
यो वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाता लगाइने
खोटाङ, २ साउन । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना व...
शहीद दिलकाजी–इन्दिरा कार्कीको स्मृतिमा वृक्षारोपण
खोटाङ, ३१ असार । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको स्मृतिमा खोटाङको दिक्तेलस्थित मुडेमा वृक्षारोपण गरिएको छ । ‘शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को आयोजनामा शहीद कार्की दम्पत्तिको १९ आँै स्मृति दिवसको अवसर पार...










