काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सरकारसँग माग राखेका छन् । शुक्रबार बसेको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामा...
समाचार
कञ्चनपुर घटना सुरक्षा संयन्त्र भित्रबाटै भएकाे भन्दै दोषीलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । कञ्चनपुरमा मन्त्रीमाथि कालो झण्डा देखाउनेलाई सुरक्षा संयन्त्रभित्रबाटै निर्घात कुटपिट गरिएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानविन गर्न माग गरेको छ । कांग्रेसले सरकारी सुरक्षा संयन्त्रको घेराभित्र...
आफ्नो निवास आफैं सफा गर्दै उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उपराष्ट्रपतिको भवन, ग्रीनहाउस परिसरको सरसफाई गरेका छन् । उनले आज शुक्रबार० विहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरु सहित ग्रीनहाउस परिसरको सरसफाई गरेको हो । उपरा...
तोकिएको मितिमा खोटाङकाे यी पाँच स्थानीय तहले गाउँसभा गर्न सकेन
खोटाङ, जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर...
यस बर्षपनि उबो लागेन सामुदायिक विद्यालयको एसइइ नतिजा
भक्तपुर । २०७५ सालको एसईईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए। तीमध्ये तीन लाख २५ हजार तीन सय ३० ७०.८४ प्रतिशत सामुदायिक र एक लाख ३३ हजार नौ स...
ललितानिवास जग्गा प्रकरण: अख्तियारकै पूर्वकर्मचारी फरार
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रू...
नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्’
काठमाडौं । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या । केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन् । यातना दिने, पुलिसले ...
अब भारु दुई सयको नोट नेपालमा नचल्ने
काठमाडौं । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा य...
धमका दिन मलेशिया पुगेका कलाकार जेल बसेर फर्किए
काठमाडौं। सास्कृतिक कार्यक्रमको लागि गत जुन-६ मा मलेशिया पुगेका तीन जना कलाकारहरु २४ दिनको जेल बसाई पूरा गरि बिहिवार स्वदेश फर्किएका छन्। मुस्लिमहरुको महान पर्व हरिरायाको अवसरमा अनलाइन सेमुल प्रयोगकर्ताहरुको समूह एस.एस....
प्रमनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन सरकारका यस्ता छन पूर्वतयारी
काठमाडौं । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी उद्धार र राहतका लागि सरकारले सम्पूर्ण आवश्यक गृहकार्य पूरा गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मनसुन सक्रिय भएसँगै बाढीपहि...
