झापामा घरबेटिबाटै पटक – पटक १७ किशोरी बलात्कृत

झापा । झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले डर र त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएकाले कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छिन् । पीड...

पैसा कमाउन पुरुषको लिङ्ग नै काटिदिएपछि…

काठमाडौं । रोजगारीको सिलसिलामा चार वर्षअघि भारत पुगेका कञ्चनपुरका कृष्णपुर नगरपालिका–१ दोमिल्लाका एक युवकको भविष्य डामाडोल भएको छ । भारतमा तेस्रो लिङ्गीहरूले पैसा कमाउनका लागि २३ वर्षीय सुरेन्द्र सिंह मालको भविष्य डामाड...

प्रचण्डले भावुक हुँदै भने – प्रकाशको योगदान अभुतपुर्व

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती मनाइएको छ । मंगलबार राष्ट्रिय सभामा भएको कार्यक्रममा नेकपा अध्यक्ष पुष...

कांग्रेस नेताले भने – यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले झट्ट हेर्दा प्रधानमन्त्र...

१ लाख ५० हजार घुससहित शिक्षाका सब इञ्‍जिनियर पक्राउ

काभ्रे । काभ्रेका शिक्षा विकास समन्वय इकाई धुलिखेलमा कार्यरत सव ईन्जीनीयर धनवीर भगत घुस लिएको आरोपमा पक्राउ परेका छन् । १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...

रुपन्देहीमा गोली चल्यो, अज्ञात समूहले साढे ४ लाखभन्दा बढी लुटेर फरार

बुटवल– आज अपरान्ह रुपन्देहीको गैडहवा गाउँपालिकामा अज्ञात समुहले गोली चलाएको छ । गोली चलेसँगै एक महिलाको चार लाखभन्दा बढी रकम लुटेर अज्ञात समूह फरार इलाका प्रहरी कार्यालय सूर्यपुराकले जानकारी दिएको छ । बैंकमा ४ लाख ६...

असारे विकासः दिनहुँ साढे ४ अर्ब सकिँदै

काठमाडौं । एजन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका म...

स्थानीय तहमा कर्मचारी भर्ना गर्न बाटो खुला

काठमाडौं। सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खोलिदिएको छ । समावेशी नभएको भन्दै विज्ञापन प्रक्रिया रोक्न माग गरिएका दुई रिटमा सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेको छ ।...

सशस्त्रका चार पूर्व प्रमुख ‘चोखिए’, भ्रष्टाचार मुद्दामा पाए सफाइ

काठमाडौं । सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक आईजीपीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनीहरुविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाण नपुगेको भन्दै विशेष अदालतले सोमबार सफाइको फैसला सुनाएको हो । अख्तियार दुर...

१० वर्षमा सम्भव छ ६८ लाख रोजगारी ?

काठमाडौं। वर्षमा एक लाख हाराहारी रोजगारीका अवसर सिर्जना भइरहेको बेला थप सात लाख रोजगारी सिर्जना गर्नुपर्ने बहस सुरु भएको छ । सन् २०३० सम्म ६८ लाख रोजगारी सिर्जना नगरे नेपालले सहश्राब्दी विकास लक्ष्य पूरा गर्न नसक्ने...