काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गर्ने नयाँ पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ । उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीब...
समाचार
महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा
खोटाङ, ९ साउन । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडक खण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्...
वृद्धवृद्धाको ज्ञान, सीप र अनुभवलाई युवा पुस्ताले अनुशरण गर्नुपर्छ : जेष्ठ नागरिक सङ्घ
खोटाङ, ७ साउन । धार्मिक भ्रमण तथा छिमेकी जिल्लाका वृद्धवृद्धासँग भेटघाट गर्ने क्रममा दिक्तेल आइपुगेका ओखलढुङ्गाका ज्येष्ठ नागरिकले खोटाङका जेष्ठ नागरिकसँग घेटघाट गर्नुका साथै आपसी अनुभव आदान–प्रदान गरेका छन् । दिक्तेल बज...
लालपुर्जाको नाममा गरिने राजनीति अन्त्य गर्छौँ : उपाध्यक्ष खड्का
खोटाङ, ४ साउन । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमीहिनलाई जग्गा उपलब्ध गराएर सँधैका लागि ‘लालपुर्जा राजनीति’ अन्त्य गरिने बताउनुभएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित...
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला शुरु
खोटाङ, २ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा ‘बोलबम’ मेला शुरु भएको छ । साउन महिनाभर हलेसीमा लाग्ने बोलबम मेलाको पहिलो दिन आज (सोमबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउनको पहिलो सोमबारबाट...
तिलोत्तमाका प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेले लगायो ताला
बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पक्षधरता देखाएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र ...
गठबन्धनले राजनैतिक पुर्वाग्रह राखेर काम गर्न थालेकाे भन्दै एमालेले जनायाे आपत्ति निकाल्याे यस्ताे विज्ञप्ति
खोटाङ, ३२ असार खोटाङमा गठबन्धनले जितेको स्थानीय तहमा राजनैतिक पुर्वाग्रह राखेर उपभोक्ता समितिदेखि कर्मचारीमाथि विभेदपूर्ण व्यवहार सुरू गरेकाे भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लग...
चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न विद्युत प्राधिकरणका ७ कर्मचारी प्रहरीको नियन्त्रणमा
चितवन । चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रक...
कांग्रेसमा उठ्याे ‘संघीयता र धर्म निरपेक्षता खारेजी’को विषय
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रीय सदस्यले संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराल...
एमालेको ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान सुरु
काठमाडौँ, ३२ असार । नेकपा (एमाले) ले ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान सुरु गरेको छ । पार्टीको स्रोतलाई बलियो बनाउन यस्तो अभियान सञ्चालन गरिएको हो । महासचिव शंकर पोखरेलले साउन १ गतेदेखि लागू हुने अभ...










