जन्तेढुङ्गा गाउँपालिकाले सुरु ग¥यो राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान

खोटाङ, २९ चैत । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान सुरु गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्नेक्रममा लालीगुराँसका रुख तथा बिरुवामा क्षति पुगे...

दिक्तेलमा जेठ–३ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुँदै

खोटाङ, २८ चैत । आगामी जेठ पहिलो साता दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोज...

निर्माण व्यवसायीलाई राहत दिन सरकारसमक्ष निर्माण व्यवसायी सङ्घको माग

खोटाङ, २७ चैत । नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङले जिल्लाका सबै निर्माण व्यवसायीलाई राहत उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लग...

हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित

खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा हलेसी तुवाचुङले ९० अङ्क हासिल गर्दै देशभरका २७६ नगरपालिकामध्ये...

दिक्तेलमा वैशाख पहिलो साता ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’

खोटाङ, २७ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी वैशाख–३ गतेदेखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय...

जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित

खोटाङ, २५ चैत । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रमा योगदान गर्ने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालयहरु र जिल...

पर्यटकीयस्थल बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृति सङ्ग्रहालय निर्माण सुरु

खोटाङ, २४ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण कार्य सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल बुङालुङ पार्कमा कोशी प्रदेश...

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि बतासेका वडाध्यक्ष बबेन्द्र राईको पद पुनः बहाली

खोटाङ, २२ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका निलम्बित वडाध्यक्ष बबेन्द्र राईको वडाध्यक्ष पद पुनः बहाली भएको छ । भ्रष्टाचार मुद्दामा मुछिएपछि निलम्बनमा पर्नुभएका वडाध्यक्ष राईले विशेष अदालतबाट वि.सं. २०८२ चैत्र–...

माउन्ट एभरेष्ट बोर्डिङ स्कूल र बीमा कम्पनीबीच दुर्घटना बीमा सम्झौता

खोटाङ, २२ चैत । माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स प्रा.लि. शाखा कार्यालय दिक्तेलबीच शिक्षक तथा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले दुर्घटना बीमा सम्झौता भएको छ । विद्यालयमा ...

शल्यक्रियासहितको शिविरमा एक हजार १३९ जनाले गराए आँखाको निःशुल्क उपचार

खोटाङ, २२ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा च...