काठमाडौं । नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, सम...
समाचार
आइतबार कुन राशिलाई के गर्दा राम्रो ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समय लगाएर गरिएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानीनहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापनमा गडबड हुनेछ । ...
सरकारी भवनमा गोली चल्यो, १२ जनाको मृत्यु, ६ जना घाइते
अमेरिका । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा कम्तीमा १२ जना मारिएका छन् भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी ह...
छालालाई चम्किलो र नरम राख्न यसरी प्रयोग गर्नुहोस् मह
एजेन्सी । मह छालाको गहिरो मसाजका लागि उपयुक्त वस्तु हो। महमा भएका तत्वहरू छालामा सजिलै प्रवेश गर्छन् र यिनले छालालाई सन्तुलित र नरम राख्छन्। यसका लागि महको मास्क बनाउने, एक चम्चा मह सफा र सुक्खा छालामा लगाउने र १५ देखि २...
झापामा सहकारीमा जागिर खान बीस जना कर्मचारीका लागि सोह्र सयको आवेदन
झापा । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन भरेर प्रतिस्पर्धा गरिरहेका छन् । मुलुकमा शिक्षित बेरोजगारीको अ...
रंगशाला भत्काएको आरोपमा पक्राउ परेका प्रकाश कँडेलले भने, ‘छुटेपछि निर्माणमा जुट्छौं’
चितवन । गाउँमै निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका रंगशाला निर्माणको विरोधी हुन त रु शनिबार हिरासतमा उनीहरुसँग गरिएको कुराकानीमा सबैको साझा भनाइ आयो, ‘रंगशाला वा ...
अन्ततः भत्काइएको रंगशालाको बार स्थानीयले उठाए
चितवन । जेठ १५ गते बिहान डोजर लगाएर भत्काइएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार शनिबार स्थानीयले उठाएका छन् । भरतपुरका जनप्रतिनिधि, स्थानीय, प्रहरी प्रशासन, राजनैतिक दल, उद्योगी व्यवसायी, विद्यार्थी, खेलाडीहर...
लोकसेवाको विज्ञापनप्रति राजपा नेपालको आपत्ती, तत्काल फिर्ता लिन माग
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति राष्ट्रिय जनता पार्टी ९राजपा० ले आपत्ति जनाएको छ । राजपा नेपालले शनिवार एक विज्ञप्ति जारी गरी लोक सेवा आयोगले संघीयता र समावे...
केपी ओलीजी ले नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुन्छ – अध्यक्ष प्रचण्ड
धरान । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्...
(दुःखद खबर) पौडी खेल्ने क्रममा सिभिल इञ्जिनियर पढ्दै गरेका दुई विद्यार्थीको मृत्यु
खोटाङ । खोटाङमा भ्रमणमा गएका विद्यार्थीमध्ये पौडी खेल्नेक्रममा दुई विद्यार्थीको ज्यान गएको छ । दिक्तेल टेक्नीकल ईन्स्टिच्युट विद्यालयमा सिटिइभिटिमा अध्ययनरत ३५ विद्यार्थीलाई भ्रमणका लागि विद्यालयले दिक्तेल रुपाकोट मभुवा...

