पोलिटब्यूरो सदस्य राई नेकपामा प्रवेश गरेपछि विप्लवले निकाले यस्तो विज्ञप्ती

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सत्तारुढ नेकपामा प्रवेश गरेका पार्टी पोलिटब्यूरो सदस्य पदम राईलाई कारबाही गरेको घोषणा गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गर्...

नेकपामा उत्पन्न तरङ्गपछि बालुवाटारमा ओली–प्रचण्डबीच छलफल

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । पार्टी एकताका बाँकी टुंग्याउने बारे दुई अध्यक्षबीचमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पछिल्लो समयमा नेकपाभित्र प...

दुई बिद्यार्थीको मृत्युप्रति नेकपाद्धारा दुःख व्यक्त (विज्ञप्ती सहित)

खोटाङ, खोलामा डुबेर दुई बिद्यार्थीको मृत्यु भएको घट्नाप्रति नेपाल कम्यूनिष्ट पार्टी खोटाङले दुःख व्यक्त गरेको छ । शनिबार साप्सु खोलामा पौडी खेल्नेक्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुप...

यी नौ न्यायाधीशको दैनिकी हाजिरी गर्ने र घर फर्कनेमात्रै

काठमाडौं । मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबा...

नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन अमेरिकाको अर्को दाउ

काठमाडौं ।नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ । अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणन...

पेट्रोल तथा डिजेल भण्डारविहीनः लिटरमा १५ /२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

कालिकोट । कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पे...

काफलवाली सम्मानित, काफल बेचेर कमाइन् ७५ हजार

काठमाडौं । कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री । अर्घाखाँचीको सन्धिखर्क्स्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन...

कसरी हटाउने जाम ? यस्ता छन् विकल्पहरु ?

काठमाडौं । ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ ? सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर । विक...

नेकपामा रस्साकस्सीः प्रचण्डलाई ईश्वर पोखरेलको यस्तो चुनौती

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिव...

काठमाडौँ महानगरमा कर्मचारी भारः आफन्तलाई जागिर, निस्फिक्री सुविधा

काठमाडौं । स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् । पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर श...