खोटाङ, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले नेन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको लामो...
समाचार
जन्तेढुङ्गाका सबै वडामा राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठन
खोटाङ, १८ असोज । जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठन गरिएको छ । तत्कालीन युवा सङ्घ नेपाल र वाइसिएल नेपाललाई मिलाएर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठन गरिएको हो...
ट्याकटर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते
खोटाङ, १७ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्याकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् । दिक...
केपिलासगढीमा अवरुद्ध सडक मर्मत शुरु
खोटाङ, १३ असोज । केपिलासगढी गाउँपालिकाले वर्षाका कारण अवरुद्ध सडक मर्मत शुरु गरेको छ । दशैँ, तिहार तथा छटलाई लक्षित गर्दै गाउँपालिकाले वर्षादको समयमा गएको पहिरोका कारण अवरुद्ध सडक मर्मत शुरु गरेको हो । गत असोज ८ गतेदे...
खानीडाँडा र थामखर्क विमानस्थल शनिबारदेखि नियमित सञ्चालन हुने
खोटाङ, ७ असोज । बन्दाबन्दीका कारण छ महीनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईवटामा यहि शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वाय...
दिक्तेल नगरपालिकाको उप–प्रमुख प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा विभुषित
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप–प्रमुख बिनादेवी राईलाई सरकारले प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा विभुषित गर्ने घोषणा गरेको छ । राष्ट्रपतिबाट २०७७ असोज ३ गते संविधान दिवसको अवसरमा देशकै ४ जना उप–प्र...
युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक (भिडियोसहित) हेर्नुस र एक शेयर गर्नु
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको ‘मुर्झिएका सपना’सार्बजनिक भएको हो ...
कार्यकर्ता तानातानमा नेकपा र काँग्रेसबीच होटबाजी
खोटाङ, ३० भदौ । नेपाली काँग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम ग¥यो । काँग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पू...
भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ ः मन्त्री अर्याल
काठमाडौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी ...
जनमुखी काम गर्दा मन्त्रीमाथी हमला
२४ भाद्र २०७७, बुधबार काठमाडौँ । दुईतिहाई नजिकको जनमतसहित पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारमा दृढता पूर्वक जनपक्षीय काम सम्पादन गरिरहनुभएकी भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी...










