खोटाङ, १ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान–२०८०’ मा वडा नं. ११ खार्मीका ९४ जना स्थानीय बासिन्दाले आर्थिक सहयोग गरेका छन् । आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महि...
समाचार
संसदीय दलका नेताले राजीनामा दिएपछि कांग्रेस प्रमुख सचेतक राईले गरे गाडी फिर्ता
खोटाङ, २८ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलबाट राजीनामा दिएको भेलिपल्टै संसद सचिवालयबाट प्र...
चिसापानी बजारमा सञ्चालित गोदाम अनुगमनमा व्यवसायीको अबरोध
खोटाङ, २७ असोज । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा बजार अनुगमनमा गएको टोलीलाई व्यवसायीले गोदाम अनुगमन गर्न अबरोध गरेका छन् । दशैंतिहार नजिकिदै गर्दा शनिबार बजार अनुगमनका लागि इलाका प्रशासन कार्यालय खोटाङबजारबाट पुगेको ...
चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान : तोकिएभन्दा बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराउँदै ट्राफिक प्रहरी
खोटाङ, २७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जिल्लामा चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान शुरु गरेको छ । आउँदै गरेको दशैँ, तिहार तथा छट लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले शुरु गरेको सवारी जाँच वि...
सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम
खोटाङ, २६ असोज । दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराँते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्धेश्यीय कवर्ड हलमा आयोज...
खोटाङ शिक्षा र स्वास्थ्यमा कमजोर देखियो : मानव अधिकार आयोग
खोटाङ, २४ असोज । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रका...
गोरु काटेर सामुहिक भोज खाने चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा
खोटाङ, २३ असोज । गोरु काटेर सामुहिक भोज खान÷खुवाउनमा संलग्न खोटाङका चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा भएका छन् । गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट ...
गोठालो गएकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ
खोटाङ, २२ असोज । गोठालो गएकी आठ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा खोटाङका एक युवक पक्राउ परेका छन् । हजुरआमा (बजू)सँग गोठालो गएकी बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपा...
पत्रकारिताको नाममा जथाभावी लेख्ने गिरी विद्युतीय अपराध मुद्दामा पक्राउ
खोटाङ, २१ भदौ । पत्रकारिताको नाममा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी लेख्ने तथा भिडियो कलमा अपशब्द बोल्दै आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरी पक्राउ परेका छन् । किर्ते कागजात पेशगरी हलेसीपाटी डटकम ना...
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी : विदा भए स्वदेशी तथा विदेशी चित्रकारहरू(फोटो फिचर)
खोटाङ, २१ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी भएका स्वदेशी तथा विदेशी चित्रक...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 495
- Next Page »










