काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गरेका छन् ।आफ्ना समर्थकहरुलाई शनिबार राजधानी काराकासमा सम्बोधन गर्दै उनले मेक्सिको, बोलिभिया, उ...
समाचार
दोहोरो अङ्कले बढ्यो शेयर बजार
काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको ...
गैंर सरकारी संस्था महासङ्घ खोटाङको अध्यक्षमा दानबहादुर राई
खोटाङ, २४ चैत ः गैंर सरकारी संस्था महासङ्घ नेपाल खोटाङको अध्यक्षमा दानबहादुर राई चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आईतबार) सम्पन्न एकतापछिको छैटौँ अधिवेशनबाट राई अध्यक्षमा निर्विरोध चयन हुनु...
काठमाडौंका फुटपाथ पसल धमाधम हटाईंदै
काठमाडौं । उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाईने भएको छ । फुटपाथ अतिक्रमणले ट्राफिक व्यवस्थापनमा समस्या बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले फुटपाथ पसल हटाउने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हालै ला...
तपाई मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
दुल्लु । कैदीबन्दीको बाक्लो उपस्थितिले भरिभराउ सभा कक्ष । कक्षको एक छेउ नेपालका लेखकका कृतिले भरिएका दराजले हलको सौन्दर्य थपेकै थियो । कारागारमा पुस्तकालय स्थापनाको मूल क्षण पर्खेर बसेका कैदीबन्दी साहित्यकारको प्रवेशले थ...
प्रहरीलाई नै घुस दिन खोजेपछि…
काठमाण्डौ । महानगरभित्र सञ्चालित एक माइक्रोबसका ड्राइभर प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् । बा १ झ ७५७८ नम्बरको माइक्रोबसका चालक डनबहादुर थापा प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका हुन् । उनले ट्राफिक चेकजाँचमा क...
विप्लब समूह शान्ति सुरक्षा र विकासका निम्ती बाधक भए – गृहमन्त्री थापा
पोखरा। गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताए छन् । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आएका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार...
खोटाङमा अग्नी नियन्त्रण सम्बन्धी प्रदर्शनी
खोटाङ , खोटाङमा आगलागीबाट जनधनको क्षति न्युनिकरण गराउने उदेश्यले अग्नी नियन्त्रण सम्बन्धी प्रदर्शनी गरिएको छ । घरमा आगलागी भएको खण्डमा नियन्त्रण गर्ने तरिकाबारे स्थानीयलाई जानकारी गराउने उदेश्यले दिक्तेलबजारको हेलिप्याडम...
कर्मचारीले अवकाशलगत्तै एनजीओमा जागिर खान नपाइने
काठमाडौँ । उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिरी जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा ह...
तयारी नपुगेको कारण स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसको शनिबार डाकिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रिय कार्य समिति बैठक अ...
