काठमाडौंको मालपोत र नापीमा छड्के

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं जिल्लाका मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन गरेको छ । चावहिल र डिल्लीबजार स्थिति मालपोत कार्यालय र मैतीदेवीस्थित नापी कार्यालयमा आज छड्के अनुगमन गरिएको केन्द्रका प्रवक...

होलीमा उपत्यकाका ७७ स्थानमा ट्राफिक जाँच

काठमाडौँ । ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा...

जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ

यदि तपाईं लामो र स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने मीठो निन्द्रामा समय खर्च गर्नुहोस्, निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बेकरलेका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा भाग लिए...

भोजपुरमा बहुबिवाह गर्ने जोडीलाई कारागार चलान

भोजपुर। जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ । अदालतले रामप्रसादराई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला...

पेट्रोलियम पदार्थको मूल्य घट्यो कि बढ्यो ? थाहा पाउँनुहोस्

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन आइओसीबाट प्राप...

प्रमाणपत्र नक्कली भएको आरोपमा आयुर्वेद अधिकृतबिरुद्द दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत मिथिलेशकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षि...

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज, जेठ १३ गतेदेखि कोलकातामा पनि उडान भर्ने

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज एटीआर ७२–५०० भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्...

अबदेखि उपनाम राखेर पनि नागरिकता लिन सक्ने

काठमाडौँ । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुट...

संघीय समन्वय समितिको अध्यक्षमा थापा

खोटाङ । संघीय समाजबादी फोरमको जिल्ला समन्वय समिति गठन गरिएको छ । आईतबार साँझ सम्पन्न भेलाले टंक थापाको अध्यक्षतामा ३९ सदस्यीय समन्वय समिति गठन गरिएको हो । जिल्लाका वडा तथा पालिका कमिटिका प्रतिनिधि सम्मिलित बैठकले यसअघि ...

हतियार बुझाउन प्रशासनको आग्रह, नबुझाए कानून अनुसार कारवाही गरिने

खोटाङ, ५ चैत्र– जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न व्यक्ति तथा समूहहरु सँग रहेको हतियार बुझाउन समयसिमा दिएको छ । अनुमति लिएर वा नलिई प्रयोग गरिरहेका हातहतियार तथा खरखजनाहरु नजिकको प्रहरी कार्यालय, सुरक्षा निकाय वा ज...