‘दुबई एक्स्पो’मा नेपाली मौलिक संस्कृति प्रदर्शन

खोटाङ, २८ कातिक । यूएईमा जारी ‘दुबई एक्स्पो’मा नेपालका आदिबासी जनजातीको मौलिक संस्कृति प्रदर्शन सुरु गरिएको छ । गत १५ असोजबाट सुरु भएको ‘दुबई एक्स्पो-२०२०’मा नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाईमा नेपालका विभिन्न जा...

बहुपति प्रथाबारेको वृत्तचित्र ‘को-हजबेण्ड’ युरोपको प्रतिष्ठित चलचित्र महोत्सवमा पुरस्कृत

काठमान्डौं, १ कात्तिक । नेपालको ’बहुपति प्रथा’का बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) युरोपको प्रतिष्ठित चलचित्र महोत्सवमा पुरस्कृत भएको छ । स्लोभाकियाको पोपरोडमा आयोजित २९ औं इन्टरनेशनल फिल्म फेस...

श्रीराम राईको अर्को कृति ‘पोलेको मकै’ बजारमा

खोटाङ, २२ असोज । खोटाङका साहित्यकार श्रीराम राई पछिल्लो समय बाल साहित्य तथा लघुकथामा अलि बढी खेल्नुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा सिर्जनाकुञ्जका राई साहित्यका सबै विधामा अव्बल रहेर पनि अलि बढी बाल सा...

कविता: परिचय बुवाकाे

- नहिमा चाम्लिङ राई मैले बिनापैसा खुशिहरू लिन पाउने, नयाँ लुगा माग्न पाउने खेलाैनाहरू मगाउन पाउने चाहिएकाे कुरा मागेकाे भरमा दिने काेही थियाे मेराे खुशिकाे पात्र! आफ्नै जीन्दगी बन्धकी राखेर मेराे यात्राकाे बाट...

चर्चित गायिका किराँतीलाई हिमाल साहसी कला सम्मान

काठमान्डौं,३१ साउन । साहित्य,कला र संगितको धनी जिल्ला खोटाङले जन्माएको पछिल्लो समय चर्चाको शिखरमा रहेकी खोटाङे चेली बबिना किँरातीलाई हिमाल साहसी कला पुरस्कार २०७८ ले सम्मान गरिएको छ । पछिल्लो समयका चर्चित, साहसी एवं क...

टप फोरमा पुगेका ज्वाला राईलाई खोटाङमा थालियो जिताऔं अभियान

खोटाङ,२२ साउन । ’द भ्वइस अफ नेपाल’को टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि खोटाङमा पनि सामुहिक अभियान शुरु गरिएको छ। नेपालकै चर्चित रियालिटी सो द भ्वइस अफ नेपालको टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि ज्वाला ...

दिनेश सुनारले अमेरिकाबाट पाँचौँ विश्व कीर्तिमानी रचे

हलेसी खबर सम्वाददाता खोटाङ,३१असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका कर्पर खेलाडी दिनेश सुनार अमेरिकाबाट पाँचौँ कर्पर विश्व कीर्तिमानी चुम्न सफल भएका छन् । पुर्वी पहाडी एवम् दुर्गम जिल्ला खोटाङ अति विकट काम...

कविता : गाउँ र सम्झना

- नाहिमा राई ( जुनकला ) प्रिय गाउँ!! मेराे लागि भनेरै फुलिरह्याै यत्राे समय पहाड पहाडमा गुराँस बनेर रूख रूखमा सुनाखरी बनेर हाँगा हाँगामा चाँप बनेर चिमाल बनेर। मेरै लागि भनेर त हाेला उठाएर हिमाल हँसाईरहेकाे ...

दिक्तेलमा खुल्यो आधुनिक डान्स सेन्टर

हलेसी खबर खोटाङ, ३ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका विबोईङ डान्सर जसधन राईले दिक्तेलबजारमा पावर मुभ डान्स स्टुडियो शुरु गरेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा उनले डान्स स...

कथा कालापानीको – २

भिम राई कालापानी नाम नै काफी रहेछ । बस्तिहरु हेर्दा निकै लोभ लाग्दो ठाउँ । खोलाबाट उकालो लाग्दा जे सोचेको थियौँ त्यहा पुगेपछि त्यस्तो हैन रहेछ । खोटाङको लिच्किराम्चे भन्ने ठाउँ यातायातको सुविधा नहुने पनि साँच्चै नेपाल...