दिक्तेलमा वैशाख–२७ गतेदेखि हुने ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को तयारी पूरा

खोटाङ, २६  वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले भोलि (वैशाख–२७ गते)देखि जेठ–४ गतेसम्म सञ्चालन गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । खेलक...

रोशनलाई ‘भ्वाईस अफ नेपाल’को उपाधि जिताउन खोटाङवासी अभियानमा

खोटाङ, १९ वैैशाख । ‘द भ्वाइस अफ नेपाल’ छैटौँ सिजनको उपाधि दाबेदार रोशन राईलाई जिताउन खोटाङमा तीव्र अभियान चलाइएको छ । कोच (प्रशिक्षक) मेलिना राईको टिमबाट फाईनल प्रवेश गर्नुभएका राईलाई जिताउन जिल्लाका विभिन्न सङ्घसस्था तथ...

‘भ्वाईस अफ नेपाल’को फाईनलिस्ट रोशनलाई खोटाङमा भव्य स्वागत

खोटाङ , १७ वैशाख । ‘द भ्वाईस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात फाईनल राउण्डमा पुग्न सफल प्रतियोगी रोशन राई ‘पालुवा स्टार’लाई गृह जिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) मेलिना राईको समूह (टिम)बाट फ...

दिक्तेलमा साकेला उँभौलीको मैझारो सिली प्रदर्शन

खोटाङ, १ असार ।सारङ्गी ¥याइँ–¥याइँ रेटौँला ! अर्को साल फेरि भेटौँला !! भेटौँला लै–लै भेटौँला... जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान शनिबार दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गु...

बृहत खोटाङ–हलेसी महोत्सव–२०८१ : मिलनले चुम्यो राष्ट्रिय गायन प्रतियोगिताको उपाधि

खोटाङ, ७ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत १८ वर्षमुनिका राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले चुम्नुभ...

दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै

खोटाङ, ३१ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आज (सोमबार)देखि शुरु हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्...

खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१ : कविता प्रतियोगितामा भाग लिने प्रतियोगीले वैशाख मसान्तभित्र रचना बुझाउनुपर्ने

खोटाङ, १७ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत खुला राष्ट्रिय कविता प्रतियोगितामा सहभागी हुने प्रति...

खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१ : जिसस प्रमुखको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समारोह समिति गठन

खोटाङ, ११ वैशाख । यही वैशाख–३१ गतेबाट दिक्तेलमा सञ्चालन हुने ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’का लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा महोत्सव मुल आयोजक ...

वैशाख–३१ गतेबाट दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव’

खोटाङ, ५ वैशाख । यही वैशाख–३१ गतेबाट दिक्तेल बजारमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिने भएको छ । खेल संस्कृतिको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ...

चित्रकला प्रदर्शनीले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवद्र्धन भएको बताउनुभएको छ । काठमाडौँमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ को आज औपचारिकरु...