बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन

Minakshi Rai

खोटाङ १० भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले विपद्‍को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन आग्रह गर्नुभएको छ ।

आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्रीले सरोकारवाला सबैलाई उद्वार र राहतमा खटिन आग्रह गर्नुभएको हो ।

बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो ।

तपाईको प्रतिक्रिया