खाेटाङ, एमाले खाेटाङ प्रदेश (ख) का उम्मेदवार रामप्रसाद दंगालले मतदान गर्नु भएकाे छ । उहाँले दिप्रुङ चुईचुम्मा गाउँपालिका स्थित बतासेकाे राम्चे निकेतन मावि ईजाराबाट पहिलाे मतदान गर्नु भएकाे हाे ।
मतदान गर्दै उम्मेदवार दंगालले निर्धक्कसगँ मतदानमा सहभागी हुन आग्रह गर्नु भएकाे छ ।
खाेटाङमा प्रतिनिधिसभा १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्रमा विहान ७ बजे देखि नै मतदान भईरहेकाे छ ।
एमाले प्रदेश (ख) खाेटाङका उम्मेदवार दंगालले गरे मतदान
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


