नायिका रेखा थापाले मतदाता भेटघाटलाई तीव्र बनाएकी छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाकाेतर्फबाट माेरङ- ३ का लागि सिफारिस भएपछि
नायिका थापाले भेटघाटलाई तीव्र बनाएकी हुन् । चुनावी अभियानका क्रममा आइतबार पथरी शनिश्चरे नगरपालिकामा मतदातासँग भेटाघाट गरेकी उनले आफ्नो उपस्थितले मतदाता उत्साहित बन्दै गएको बताइन् । उनी नेपाली चलचित्र क्षेत्रकाे स्टार हुन् । नेपाली चलचित्र क्षेत्रकाे स्टार चुनावी मैदानमा उत्रिएपछि माेरङमा सबैकाे ध्यान केन्द्रित भएकाे छ ।


उम्मेदवार सिफारिस भएपछि मतदाता भेट्न व्यस्त नायिका रेखा थापा (फोटो फिचर)
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


