(गुल्मी) । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज गणेश खनाल, जिल्ला अध्यक्ष नरेश भण्डारी जिल्लाका नेताकार्यकर्ताहरूसहित नेकपा (एमाले) मा समाहित हुनुभएको छ ।
नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीद्वारा तम्घासमा आज आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।
पार्टीमा फर्कनेहरूमा युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला कमिटी सचिवालय सदस्य मदनदीप घिमिरे, जिल्ला कमिटी सदस्य हरि कुँवर, जिल्ला कमिटी सदस्य बिष्णुप्रसाद भण्डारी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामुजङ्ग कँडेल, जिल्ला कमिटी सदस्य यमबहादुर खत्री र अनेरास्ववियूका जिल्ला उपाध्यक्ष निलकण्ठ पाण्डे लगायत हुनुहुन्छ ।
गुल्मीमा रित्तियाे माधब नेपालकाे पार्टी केन्द्रीय सदस्य खनाल सहित नेताकार्यकर्ता एमालेमा प्रबेश
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


