खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा एमालेका फौदराज राई विजयी भएका छन् । राईले ४६४ मत प्राप्त गरेर विजयी भएका हुन् ।
राई २०७४ सालमा भएको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए।
खाेटाङमा एमालेले खाेल्याे खाता गठबन्धनका उम्मेदवारलाई हराउदै बराहपाेखरी ५ मा फाैदराज राईकाे प्यानल बिजयी
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


