सुनको मुल्य ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

Halesi

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार बजारमा सुनको मुल्य बढेको छ । आज सुन तोलाको रु तीन सय रुपैंयाँले बढेको हो । सुन आज प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार यो मूल्य शुक्रबारको कारोबार भन्दा तीन सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया