विराटनगर । शनिबार दिउँसो चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीकी १० वर्षीय आराधना राजवंशीको मृत्यु भएको हो।खेतमा बाँधेको गाई फुकाएर घरतिर लिएर आउँदै गर्दा घर नजिकै चट्याङले लागेर घाइते भएकी बालिकाको छात्ती डढेको छ ।घाइते अवस्थामा उपचारका लागि विराट मेडिकल कलेज ल्याइपुर्याइएकोमा चिकित्सकले मृत्त घोषित गरेको प्रहरीले जनाएको छ।
विराटनगरमा घर नजिकै चट्याङले लागेर जवंशीको मृत्यु
Halesi
तपाईको प्रतिक्रिया
- १. साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
- २. खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
- ३. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- ४. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ५. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई
- ६. सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी


