काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित बाराको फेटा गाउँपालिका पुगेका छन् । सभापति देउवाले प्रभावित क्षेत्रका पीडितहरूसँग भेट गरेर नेपाली कांग्रेस पार्टीको तर्फबाट २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार लुम्बिनीबाट हेलिकप्टरमार्फत सभापति देउवा बारा पुगेका हुन् ।
हावाहुरी प्रभावित क्षेत्रमा पुगे देउवा, गरे २५ लाख दिने घोषणा
Halesi
तपाईको प्रतिक्रिया
- १. साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
- २. खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
- ३. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- ४. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ५. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई
- ६. सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी


