काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मुलय बढेको छ । आज सुनको मुल्य तोलामा रु ३०० ले बढेको हो । मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भएको सुनको भाउ आज बुधबार रु ३०० ले बढेर ६० हजार ६०० मा कारोबार भइरहेको छ ।यस्तै बुधबार तेजावी सुन तोलमा ६० हजार ३०० मा कारोबार भइरहेको छ भने चाँदी तोलमा ७४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
लगातार घटेको सुनको मुल्य आज ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ? थाहा पाउनुहोस्
Halesi
तपाईको प्रतिक्रिया
- १. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- २. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ३. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई
- ४. सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी
- ५. खोटाङस्थित रणभीम गण मुडेमा ९४ जना सैनिक दीक्षित
- ६. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने


