हलेसी खबर खोटाङ, २४ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत नयाँ कार्यक्रमको थालनी गरेको छ । पालिकाले नगर भित्रका सम्पुर्ण गर्भवती महिलाहरुकालागि नयाँ कार्यक्रम ल्याएको हो । उप...
जनस्वास्थ्य
केपिलासगढीमा १५ शैयाको आधारभुत अस्पताल, बौध धार्मिक परम्परा अनुसार शिलन्यास
हलेसी खबर खोटाङ, २४ मंसिर । खोटाङको केपिलास गढी गाउँपालिका ४ बाक्सिलामा १५ शैयाको आधारभुत अस्पतालको बौध धार्मिक परम्परा अनुसार मंगलबार शिलन्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद विशाल भट्टराई र प्रदेश सभा सदस्य सांसद...
सोलुको खास्तापमा प्राथामिक अस्पताल उद्घाटन
हलेसी खबर सोलुखुम्बु, २१ मंसिर । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं ३ स्थित खास्ताबमा १५ शैयाको अस्पताल शनिबार उद्घाटन भएको छ । खास्ताप स्थित ईलाका स्वास्थ्य चौकीलाई स्तरोउन्नती गरेर १५ शैयाको अस्पताल न...
फोहोर व्यवस्थापन सम्बन्धि अन्तरकृया सम्पन्न
हलेसी खबर दिक्तेल, १९ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्रोतबाटै फोहोरको वर्गीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । विभिन्न राजनीतिक दल, टोलबिकास समिति, उद्योग बाणिज्य संघ, होटल व्यवसायी, बिद...
साकेलालाई पुर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियान शुरु
हलेसी खबर साकेला, १८ मंसिर । साकेला गाउँ पालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियान शुरु भएको छ । नवयुवा फुलपाती सेवा समाज र साकेला गाउँपालिकाको सहकार्यमा सो अभियानको पहिलो चरणको कार्यक्रम शुरु भएको हो । साके...
निर्माण कम्पनीले बुझायो जन स्वास्थ्यको नयाँ भवन
हलेसी खबर खोटाङ, १२ मंसिर । जिल्ला जन स्वास्थ्य कार्यालयको नया भवन निर्माण कम्पनीले आज शुक्रबार बुझाएको छ । शहरी विकास तथा भवन निर्माण विभागको सघन शहरी विकास तथा भवन निर्माण आयोजना अन्र्तगत निर्माण भएको भवन जनस्वास्थ्य ...
हलेसीमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन
खोटाङ, ११ मङ्सिर । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न हलेसी तुवाचुङ नगरपालिकाले पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर–५ दुर्छिमस्थित स्वास्थ्य चौकी छापडाँडामा विशेषज्ञ डाक्टरसहितको सेवा प...
मेथानोल भेटिएपछि ह्याण्ड सेनिटाइजर विक्रिवितरणमा रोक
हलेसी खबर काठमाडौं, ५ मंसिर । स्वास्थ्यलाई असर गर्ने मेथानोल मिसाएको पाइएपछि ह्याण्ड सेनिटाईजर उत्पादन गर्ने ५ वटा उद्योग कारबाहीमा परेका छन् । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सुनसरीका २, विराटनगरका २ र ललित...
नेपाली सेनाको हेलिकोप्टरबाट गर्भवतीको उद्दार
खोटाङ, ३ मङ्सिर । अधिक रक्तश्रावका कारण सिकिस्त बिरामी पर्नुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकोप्टरबाट उद्दार गरिएको छ । सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना हुनुभएकी कवि...
देउसीभैली कार्यक्रम नगर्न÷नगराउन प्रशासनको आग्रह
खोटाङ, २९ कात्तिक । कोरोना भाइरसको बढ्दो सङ्क्रमण दरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारमा देउसीभैली कार्यक्रम नगर्न÷नगराउन आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम एवम् नजिकिँदै गरेको दीपावली त...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 100
- Next Page »










