लकडाउनको अवधिमा अपराधिक घटना हुनेतर्फ सचेत रहन आग्रह

खोटाङ, १२ चैत । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनको अवधिमा अपराधिक क्रियाकलाप हुने सम्भावनातर्फ सचेत रहन जिल्लावासीलाई आग्रह गरेको छ । समितिको बुधबार बसेको बैठकले लकडाउनको अवधिमा विभिन्न अपरा...

नगरपालिकाको सक्रियतामा हलेसीमा क्वारेन्टाइन निर्माण, एउटै रिसोर्टलाई ५५ बेडको बनाउन सकिने

खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सक्रियतामा तीन स्थानमा २० वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित जोखिमबाट बच्नका लागि महादेवस्थान र दुर्छिममा ...

रतन्छामा दश शैयाको करेन्टाईन स्थापना

कोरोना भाइरस ९कोभिड–१९० को जोखिम सामना गर्न साकेला गाउँपालिकाको २ नम्बर वडा कार्यालय रतन्छामा क्वारेन्टाईनको स्थापना गरिएको छ । गाउँपालिका र वडा कार्यालयको सक्रियतामा साकेला माध्यमिक विद्यालयमा दश शैयाको क्वारेन्टाईन ...

कोभिड–१९ : दिक्तेल बजारमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिने

खोटाङ, १० चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोटाङमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिने भएको छ । जिल्ला समन्वय समिति खोटाङको कार्यालयमा आज (सोमबार) बसेको सरोकारवाला निकायको...

कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि, हल्लाको पछाडि नलाग्न आग्रह

खोटाङ, ५ चैत । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चिनबाट फर्किएका उनी बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि आज (बुधबार) स्वास्थ्य परीक्षण गर्दा उनमा क...

पाथेकामा कोरोना भाइरसको हल्ला, बिरामी भनिएका व्यक्तिद्धारा स्वस्थ रहेको दाबी

खोटाङ, २ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा कोरोना भाइरसको बिरामी भेटिएको हल्लाले जिल्लासावी नतावग्रस्त बनेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पाथेकामा केहि दिनअघिदेखि नै उक्त हल्ला फैलिएको स्थानीय...

हलेसी क्षेत्रका महिलालाई गाउँमै गर्भ जाँच गर्ने व्यवस्था

खोटाङ, १ चैत । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका गर्भवती महिलाले गाउँमै गर्भ जाँच गर्न पाउने भएका छन् । गर्भमा रहेका बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गति, साथीको अवस्था, पानीको मात्रा लगायत...

फेमिली केयर अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने

खोटाङ, ३० फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँत चौकमा स्थापना गरिएको फेमिली केयर अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ । काठमाडौँस्थित धुमबराहीमा सञ्चालन हुँदै आएको अस्पताल खोटाङको दिक...

खोटाङमा रक्त सञ्चार केन्द्र सञ्चालन, सेना र प्रहरीको भर पर्नुपर्ने बाध्यता हट्यो

खोटाङ, २५ फागुन । जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको चार कोठे भवनमा स्थापना गरिएको रक्त सञ्चा...

दादुरा–रुवेला बिरुद्ध दोस्रो चरणको खोप अभियान शुरु

खोटाङ, १५ फागुन । दादुरा–रुवेला बिरुद्धको खोप अभियान अन्तरगत खोटाङमा दोस्रो चरणको अभियान शुरु भएकोे छ । ‘नेपालबाट दादुरा–रुवेला खोप पूर्ण रुपमा निवारण गरौँ’ भन्ने नाराको साथ स्वास्थ्य मन्त्रालयले शुरु गरेको राष्ट्रिय खोप...