खोटाङ, १५ मङ्सिर । नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङको अध्यक्षमा पुनः शरद राई चयन हुनुभएको छ । क्लबको शनिबार सम्पन्न दोस्रो साधारणसभाले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत् अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक...
खेलकुद
‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
खोटाङ, १० मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा सोही नगरपालिकाको वडा नं.–७ हलेसीस्थित महादेवस्थान च्याम्पियन बनेको छ । हिन्दु, बौद्ध किरात धर्मावलम्बीको सङ्गकस्थल हलेसीस्थित बसाहा...
हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
खोटाङ, ८ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा आयोजक र प्रगतिशील सेवा समाज बाहुनीडाँडाले विजयी यात्रा शुरुवात् गरेका छन् । त्रिधार्मिकस्थल हलेसीस्थित ‘बशाहाथान खेलमैदान’ भएको पहिल...
‘मेरो गोल, लैङ्गिक हिङ्साविरूद्धको बोल’ भन्ने नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता
खोटाङ, ६ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ (टिम) टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरूद्धको १६ दिने अभियानको अवसरमा पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रत...
प्रथम सोल्मा यू–१७ फुटबलको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लबलाई
खोटाङ, ५ कातिक । प्रथम सोल्मा यू–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो)ले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक्...
बुद्धिचालमा सुनुवार, बाघचालमा राई र टेबलटेनिसमा आचार्य प्रथम
खोटाङ, २० असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न जिल्लास्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका रविन सुनुवार प्रथम हुनुभएको छ । जिल्लाका विभिन्न स्थानीय तहका २४ ...
आयोजक केएफएले उचाल्यो भेट्रान फुटबल प्रतियोगिताको उपाधि
खोटाङ, १० असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो केएफए अन्तर संस्था तथा भेट्रान फुटबल प्रतियोगिता–२०८१’ को उपाधि आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेलम...
झापाले जित्यो कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि
खोटाङ, २५ असार । खोटाङको बुइपामा आयोजित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज (मङ्गलबार) साँझ सम्पन्न फाइनल खेलमा भोजपुर...
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज
खोटाङ, २५ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अ...
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र भोजपुर फाइनल प्रवेश
खोटाङ, २३ असार : खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापा र भोजपुर फाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज (आइतबार) सम्पन्न सेमिफाइनल खेलम...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 27
- Next Page »










