खोटाङ, २७ पुस । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले आयोजना गरेको ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करणमा आयोजक नेर्पा ‘बि’ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा फ...
खेलकुद
अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता : आयोजक नेर्पा ‘ए’को विजयी यात्रा शुरु
खोटाङ, २२ पुस । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले आज (आइतबार)देखि शुरु गरेको ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करणमा आयोजक नेर्पा ‘ए’ले विजयी यात्रा शुरु गरेको छ । दिक्तेल रुपाको...
‘नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता’ पुस–२२ गतेबाट
खोटाङ, ३ पुस । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले यही पुस–२२ गतेबाट ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन गर्ने भएको छ । क्लबले मङ्गलबार दिक्तेलस्थित होटल इन्द्रेणीमा पत्र...
‘बाक्सिला रनिङ गोल्डकप’ फुटबल प्रतियोगिताको १२ औँ सँस्करण आगामी फागुनमा
खोटाङ, २० कातिक । खोटाङको प्रतिष्ठित तथा सबैभन्दा ठूलो धनराशिको ‘बाक्सिला रनिङ गोल्डकप’को १२ औँ सँस्करण अन्तरगतको फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आयोजक बाक्सिला फुटबल क्लबको आज (सोमबार) बसेको कार्यसमिति बैठ...
सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम
खोटाङ, २६ असोज । दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराँते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्धेश्यीय कवर्ड हलमा आयोज...
दिक्तेलमा भोलिबाट ‘केएफए भेट्रान तथा अन्तर संस्था फुटबल प्रतियोगिता–२०८०’ सञ्चालन हुँदै
खोटाङ, २३ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलस्थित माटीकोरे खेलमैदानमा असोज–२४ गते (भोलि)देखि ‘केएफए भेट्रान तथा अन्तर संस्था फुटबल प्रतियोगिता–२०८०’ सञ्चालन हुँदै छ । खोटाङ फुटबल एकेडेमी खोटाङको दोस्रो संस्...
पूर्वविद्याथार्थी मञ्चले दियो दिक्तेल बहुमुखी क्याम्पसलाई खेलकुद सामग्री
खोटाङ, १२ भदौ । पूर्वविद्याथार्थी मञ्चले खोटाङको दिक्तेल बहुमुखी क्याम्पसलाई खेलकुद सामग्री उपलब्ध गराएको छ । पूर्वविद्यार्थी मञ्चले पूर्वविद्यार्थीबाट सहयोग उठाएर दुई थान भलिबल, दुई थान फुटबल, एक थान भलिबल नेट, एक थान प...
गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता : पुरुषतर्फ सङ्खुवासभा र महिलातर्फ भोजपुरले चुम्यो प्रथम उपाधि
खोटाङ, १५ वैशाख । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ सँस्करण अन्तरगत पुरुषतर्फको उपाधि सभापोखरी गाउँपालिका–३ बाह्रबिसे सङ्खुवासभा र महिलातर्फको उपाधि रामप्रसाद राई गाउँपालिका–८ बासिखोरा भोजपुरले ज...
‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता शुरु
खोटाङ, ४ वैशाख । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिले आयोजना गरेको सर्वाधिक राशिको ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता शुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यवसायिक खेलाडी उत्पा...
१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि केपिलासगढीलाई
खोटाङ, २ वैशाख । १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको छ । आगामी वैशाख–११, १२ र १३ गते सुनसरी जिल्लाको इटहरीमा हुने प्रदेशस...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 28
- Next Page »









