बिराटनगर। कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवम् प्रदेश स्काउट प्रमुख पाँचकर्ण राई‘पीके’ ले चौथो प्रादेशिक ज्याम्बोरेटको उदघाटन गर्नुभएको छ । प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा बिराटनगरस्थित डिग्री क्याम्पस...
खेलकुद
साकेलामा अन्तर माविस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङ, १७ माघ । साकेला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । साकेला गाउँपालिकाको आयोजना तथा राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाको व्यवस्थापनमा बुधबारदेखि...
पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले पच्यो अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड
खोटाङ, १४ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नो बनाएको छ । गाउँपालिकाले आयोजना गरेको तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय...
दिक्तेल बोर्डिङ स्कूल दिक्तेलले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
खोटाङ, १४ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले जितेको छ । नगरपालिकाभित्र सञ्चालित...
दिक्तेल रुपाकोट मझुवागढीमा अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुवात् गरेको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्य...
दिक्तेलमा माघ–११ गतेबाट अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ–११ गतेबाट अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँग...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान मावि मङ्गलटारलाई
खोटाङ, ४ माघ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं. १० अर्खौलेमा सञ्चा...
हलेसी तुवाचुङमा अन्तर माविस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
खोटाङ, २ माघ । हलेसी तुवाचुङ नगरपालिकामा पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित प्रतियोगितामा विभि...
सिम्पानी र भगवती माविले चुम्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
खोटाङ, २१ पुस । खोटेहाङ गाउँपालिकामा सम्पन्न छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी माध्यमिक विद्यालय सिम्पानी र भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारले चुमेको छ । गाउँपालिकाको आयोजना त...
लफ्याङमा अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता : सोल्माको विजयी यात्रा शुरु
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा शुरु भएको ‘मझुवागढी कालिका भगवती फुटबल कप–२०८१’ अन्तरगत दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सोही नगरपालिकाको वडा नं. २ सोल्माले आफ्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 27
- Next Page »










