खोटाङ लगायत ६३ जिल्लामा सकियो एमाले महाधिवेशन प्रतिनिधि छनोट, कुन जिल्लाबाट को-को छानिए ?(सूचीसहित)

काठमाडौं,३० कातिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि ६३ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार बिभागका उपप्रमुख सूर्य थापाले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार अहिलेसम्म ६३ जिल्लामा...

पशुपति दयालसहित तीन हजार बढीलाई पार्टी प्रवेश गराउन नेपालगञ्ज आउँदै अध्यक्ष ओली

बाँके, २९ कातिक । बाँकेमा ३ हजार बढी विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रा,अब्दुल करिम खाँ र गिरिजा पाठकको नेतृत्वमा यहि मंसिर १ गते ३ हजार बढ...

खोटाङ : कांग्रेस जिल्ला सभापतिमा महासमिति सदस्य राईको उम्मेद्वारी घोषणा

खोटाङ, २९ कातिक । नेपाली कांग्रेसका नेता रबिप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । जिल्ला अधिबेसन मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दि...

खोटाङ : नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशन सुरु

खोटाङ, २९ कातिक । नेपाल निजामती कर्मचारी युनियन खोटाङको आठौ जिल्ला अधिवेशन सुरु भएको छ । ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा जिल्ला समन्वय समिति खोटाङको हलमा सोमबार अधिवेशन सुरु भएको हो । अ...

काँग्रेस खोटाङका नेताहरु सामाजिक सञ्जालमार्फत धमाधम उम्मेदवारी घोषणा गर्दै

खोटाङ, २९ कातिक । नेपाली काँग्रेसको १४ औँ महाधिशेवनको मिति नजिकिएसँगै खोटाङमा सातौँ जिल्ला अधिवेशनको लागि नेताहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले प्यानेल (समूह) बनाए...

अध्यक्ष ओलीको गृहजिल्लाबाट ५० जना महाधिवेशन प्रतिनिधि

झापा, २९ कातिक । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मति र निर्वाचनबाट ५० जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । केही निर्वाचन क्षेत्रमा चुनाव भए पनि अधि...

एमालेमय बन्दै धनकुटा, माओवादीका वडाध्यक्षसहित सयौँ एमालेमा प्रवेश

खोटाङ, २९ कातिक । धनकुटामा नेकपा माओवादी (केन्द्र)का वडाअध्यक्षसहित सयभन्दा बढी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुले जिल्लामा माओवादी केन्द्र शून्य प्राय : हुने भएको छ । धनकुटा नगरपालिकाका -९ मा वडा अध्यक्षमा व...

एमाले महाधिवेशनका लागि ५८ जिल्ला र जनसंगठनबाट छानिए प्रतिनिधि (सूचीसहित)

काठमाडौं,२८ कातिक । नेकपा एमालेको दशौं महाधिवेशनका लागि ७७ मध्ये ५८ जिल्ला र जनसंगठनमा महाधिवेशन प्रतिनिधि छनोटको काम सकिएको छ । एमाले सचिव एवं केन्द्रीय प्रचार बिभागका सचिव योगेश भट्टराईले दिनुभएको जानकारीअनुसार आजसम्म ...

चुनावमा कसैसँग गठबन्धन गर्ने सहमति भएको छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ, २८ कातिक । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्धी शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन् ।आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्...

एमालेका अधिकांश महाधिवेशन प्रतिनिधि सर्वसम्मत, कुन जिल्लाबाट को-को ? (सूचीसहित)

काठमाडौं, २८ कातिक । नेकपा (एमाले)को १०औं महाधिवेशनका लागि शनिबार प्रतिनिधिहरु छनोट भएका छन् । एमालेले महाधिवेशनमा लागि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुँदैछन् ।चितवनमा हुने महाधिवेशनका लागि केही प्रतिनिधि सर्वसम्मतरुपम...