खोटाङ,७ फागुन । सेवानिवृत राष्ट्रसेवक सङ्घ नेपाल शाखा खोटाङको अध्यक्षमा चित्राखर आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दिक्तेलबजारस्थित नेपाल निजामती कर्मचारी सङ्गठनको कार्यालयमा बुधबार दिउँसो सम्पन्न प्रथम जिल्ला अधिवेशनले ...
समाचार
हलेसीका आगलागी पीडितका लागि एकैदिन रु ११ लाख पाँच हजार राहत सङ्कलन
खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागी पीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, कर...
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रु सात करोड ३० लाख बढीको क्षति
खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रु सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति शुरु भए...
खाना पकाउने ग्याँसबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
खोटाङ, ४ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागी करिब साढे चार घण्टापछि नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम रार्इृको घान्छा कोठाको ग्याँस सिलि...
एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले स्थापना ग¥यो सामाजिक परामर्श सेवा केन्द्र
खोटाङ, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको छ । जिल्लाका नागरिकले प्रशासनिक काम गर्दा खेप्दै आएका झमेलालाई सहजीकरण गरेर ...
वन उपभोक्ता समितिमा आवद्ध खार्मीका ३६ घर कृषकलाई आधुनिक मौरीको घार
खोटाङ, ३ फागुन । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घर स्थानीय कृषकलाई मौरीको आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सह...
वडासचिवमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्न तीन कर्मचारी सङ्गठनको माग
खोटाङ, २ फागुन । दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका–१५ विजयखर्कका वडासचिव होमनाथ ढकालमाथि कार्यालय समयमा कार्यकक्षभित्रै कुटपिट गर्ने समूहलाई तत्काल कानूनी कारबाही गर्न खोटाङका तीन कर्मचारी सङ्गठनले माग गरेको छ । गत माघ–२...
जनयुद्ध कुनै समूह विशेषको स्वार्थमा गरिएको आन्दोलन होइन : वर्षमान पुन
खोटाङ, १ फागुन । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले जनयुद्ध कुनै समूह विशेषको स्वार्थमा गरिएको आन्दोलन नभइ देश र जनताको मुक्तिका लागि गरिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ...
पाँच पटक सभापति बनिसकेका बस्नेतलाई हराउँदै जोशी बने रेडक्रस खोटाङको सभापति
खोटाङ, १ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिं बस्नेतलाई दोब्बर बढी मतले पराजित...
जनयुद्ध दिवसमा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकामा सार्वजनिक विदा
खोटाङ, ३० माघ । जनयुद्ध दिवसको अवसर पारेर खोटाङको खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले फागुन–१ गते (भोलि) सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, गाउँपालिकाभ...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 494
- Next Page »










