बाह्र वर्षीया बालिका मृत्यु प्रकरण : बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीमा उजुरी

खोटाङ, १ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी बस्ने १२ वर्षीया तारा अछामीको विषयमा आफन्तले बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छ...

खोटाङमा डेङ्गु र स्क्रबटाईफसको सङ्क्रमण बढ्दै, नियन्त्रण गर्न अभियान चलाइने

खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जन...

आफ्नै घरमा सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

खोटाङ, ३० साउन । जिल्ला १२ ठेगाना दिइएकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका ३७ वर्षीय सुमन राई पक्राउ परेका छन् । साङ्केतिक नाम चार (४) राखिएकी ती महिला आफ्नै ...

दिक्तेलबजारमा लाखेजात्राको रौनक, दश ठाउँका लाखे टोलीद्धारा एकसाथ कला प्रदर्शन

खोटाङ, २८ साउन । साउनेझरी । कुहिरोले ढपक्कै ढाकिएको दिक्तेलबजार । अटिनअटी मान्छेको भीड । ढोल र झ्याम्टाको तालसँगै नाचिरहेका लाखे । नेवार समुदायले परम्परागतरुपमा लगाउँदै आएका एकै किसिमको पहिरणमा सजिएका कलाकारको रोपाइँ नृत...

आगलागीपीडित तामाङ दम्पतीलाई घर बनाइदिन सात लाख ७५ हजार सहयोग सङ्कलन

खोटाङ, २८ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आगलागीपीडित वृद्धावस्थाका तामाङ दम्पतीका लागि घर निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराइएको छ । यही साउन–१८ गते बेलुका अगेनाबाट सल्किएको आगोले घर तथा घरमा भएक...

साकेला गाउँपालिकाको सरस्वती माविमा २४ लाख लगानीको व्यवस्थित पुस्तकालय

खोटाङ, २८ साउन । साकेला गाउँपालिका–५ मात्तिममा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा रु २४ लाख लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टसँगको समन्वय तथा पाहार ट्रष्ट नेपालको लगानीमा व्यव...

ऐसेलुखर्क गाउँपालिकाको दुई दिने एकीकृत सेवा शिविर काठमाडौँको चाबहिलमा

खोटाङ, २७ साउन । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरेर दुई दिने एकीकृत सेवा शिविर सुरुवात गरेको छ । काम विशेषले राजधानी काठमाडौँ बस्दै आएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्...

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइयो

खोटाङ, २६ साउन । अविरल वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज (सोमबार) बिहान करिब आठ बजे पहिरो झर्दा अवरुद्...

चिहानबाट उठाइएको दिदीभाइको शव परिवार सम्पर्कमा नआउँदा परीक्षण हुन सकेन

खोटाङ, २६ साउन । परिवारका सदस्य सम्पर्कमा नआउँदा चिहान (समाधिस्थल)बाट प्रहरीले उत्खनन् गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ खोरम्बुस्थित सापातेलका दिदीभाइको शव अस्पतालको शव परीक...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र

खोटाङ, २६ साउन । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज (सोमबार) बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम...