स्कुल जानेक्रममा अरिंगालले टोक्दा अस्ताइन् प्रतिमा

खोटाङ, १० असोज । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा गारा टोलकी ३ वर्षीय प्रतिमा राई दिदिहरुलाई पछ्याउँदै विद्यालय जान्थिन् । साना भएकाले प्रतिमालाई आफ्नै दिदिहरुले पिठ्युँमा बोकेर वा हातमा समाएर डो¥याउँदै स्कुल ल...

गोरु काटेर सामुहिक भोज खाएको आरोपमा थप तीनजना पक्राउ, घरघरमा प्रहरी पुगेपछि गाउँ नै आतङ्कित

खोटाङ, ९ असोज । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले चार जना स्थानीयलाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक भोज खा...

गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एक युवक पक्राउ

खोटाङ, ९ असोज । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले आज (मङ्गलबार) एक युवकलाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक ...

पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’

खोटाङ, ४ असोज । नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष एवम् नेपाल वाइड डटकमका समाचार सम्पादक दमन राई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार २०८०’बाट पुरस्कृत हुनुहुने भएको छ । प्रेस काउन्सिल ...

‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…

खोटाङ, २८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान नौँ बजे बुबा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिनुभएको थियो । सत्र वर्षीय हिमालले आफ...

साकेलामा टोलस्तरीय घुम्ती शिविर : बाँझेच्यानडाँडाका ७५८ जनाले लिए सेवा

खोटाङ, २८ भदौ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७५८ जना नागरिकले सेवा लिएका छन् । भौगोलिक बिकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टो...

प्रेस चौतारी नेपालद्धारा पत्रकार महासङ्घ कोशी प्रदेश कार्यालयमा तालाबन्दी

खोटाङ, २४ भदौ । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका क्रममा विभेदपूर्ण हिसाबले मनोमानी गरेको भन्दै प्रेस चौतारीमा आबद्ध पत्रकारहरु आइतबार पत्रकार महासङ...

पत्रकारको नाममा जथाभावी नलेख्न गिरीलाई चार पत्रकार सङ्गठनको चेतावनी

खोटाङ, २० भदौ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङसहित चार पत्रकार सङ्घ÷सङ्गठनले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरीलाई पत्रकारको नाममा जथाभावी नलेख्न चेतावनी दिएको छ । गिरीले पत्रकारिताको आडमा सामाजिक...

आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अध्यक्षमा पुनः जयराज निर्बाचित

१६ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अध्यक्षमा पुनः जयराज आचार्य निर्बाचित भएका छन् । आज भएको काठमाडौंमा आयोजीत आचार्य बन्धु समाज नेपालको बाग्मती प्रदेशको अधिवेशनमा अध्यक्षमा जयराज आचार्य निर्बाचित...

साकेलामा विकासे योजना मर्मतका लागि जनश्रमदान अभियान

खोटाङ, १७ भदौ । साकेला गाउँपालिकाले विकास÷निर्माणका काममा जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका सबै ग्रामीण सडकहरु बाह्रै महिना सञ्चालनमा ल्याउन तथा गोरेटोबाटो, पुलपुलेसा र सार्वजनिकस्थलहरु मर्मतका...