संसदीय दलका नेताले राजीनामा दिएपछि कांग्रेस प्रमुख सचेतक राईले गरे गाडी फिर्ता

खोटाङ, २८ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलबाट राजीनामा दिएको भेलिपल्टै संसद सचिवालयबाट प्र...

चिसापानी बजारमा सञ्चालित गोदाम अनुगमनमा व्यवसायीको अबरोध

खोटाङ, २७ असोज । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा बजार अनुगमनमा गएको टोलीलाई व्यवसायीले गोदाम अनुगमन गर्न अबरोध गरेका छन् । दशैंतिहार नजिकिदै गर्दा शनिबार बजार अनुगमनका लागि इलाका प्रशासन कार्यालय खोटाङबजारबाट पुगेको ...

चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान : तोकिएभन्दा बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराउँदै ट्राफिक प्रहरी

खोटाङ, २७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जिल्लामा चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान शुरु गरेको छ । आउँदै गरेको दशैँ, तिहार तथा छट लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले शुरु गरेको सवारी जाँच वि...

सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम

खोटाङ, २६ असोज । दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराँते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्धेश्यीय कवर्ड हलमा आयोज...

खोटाङ शिक्षा र स्वास्थ्यमा कमजोर देखियो : मानव अधिकार आयोग

खोटाङ, २४ असोज । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रका...

गोरु काटेर सामुहिक भोज खाने चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा

खोटाङ, २३ असोज । गोरु काटेर सामुहिक भोज खान÷खुवाउनमा संलग्न खोटाङका चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा भएका छन् । गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट ...

गोठालो गएकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ

खोटाङ, २२ असोज । गोठालो गएकी आठ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा खोटाङका एक युवक पक्राउ परेका छन् । हजुरआमा (बजू)सँग गोठालो गएकी बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपा...

पत्रकारिताको नाममा जथाभावी लेख्ने गिरी विद्युतीय अपराध मुद्दामा पक्राउ

खोटाङ, २१ भदौ । पत्रकारिताको नाममा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी लेख्ने तथा भिडियो कलमा अपशब्द बोल्दै आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरी पक्राउ परेका छन् । किर्ते कागजात पेशगरी हलेसीपाटी डटकम ना...

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी : विदा भए स्वदेशी तथा विदेशी चित्रकारहरू(फोटो फिचर)

खोटाङ, २१ असोज ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी भएका स्वदेशी तथा विदेशी चित्रक...

स्वदेश तथा विदेशी चित्रकारले खोटाङलाई नै चित्रमा उतारेपछि….!

खोटाङ, २० असोज । लातभियाकी चित्रकार आन्दा पैकानेले किराँत ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न बच्चासहित आएका महिलाको चित्र क्यानभासमा दुरुस्त उतार्नुभयो । एक पटक हेरेको भरमा चित्रकार पैकानेले क्यानभासमा उतार्न...