मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदुत एलिजावेथ

खोटाङ, १ वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदुत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आउनुभएको छ । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोज...

उपमेयर राई जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कि उपप्रमुख विणादेवी राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पदकबाट विभुषित गर्नुभएको हो । नेपाल सरकारले प्र...

दुर्छिम मा.वि. दुर्छिमले उचाल्यो बाह्रौ राष्ट्रपति शिल्डको उपाधी

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७७ को उपाधी दुर्छिम मा.वि दुर्छिमले उचालेको छ । १० स्वर्ण, ७ रजत र ५ कास्य जित्न सफल दुर्छिम मा.वि ले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो...

हिरासत पुस्तकालयलाई पत्रकार आचार्य र अधिवक्ता घिमिरेद्धारा पुस्तक सहयोग

खोटाङ, २७ चैत । जिल्ला प्रहरी कार्यालय खोटाङमा स्थापना गरिएको पुस्तकालयलाई पत्रकार हरिवोल आचार्य र अधिवक्ता ओमप्रकाश घिमिरेले निःशुल्क पुस्तक सहयोग गर्नुभएको छ । हिरासत पुस्तकालय नाम दिइएको पुस्तकालयका लागि पत्रकार आचार्...

त्रिधार्मिक धाम हलेसीमा वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गरिने

खोटाङ, २४ चैत । त्रिधार्मिक धाम खोटाङको हलेसीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देशविदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामुहिक लगानीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपा...

नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङको अध्यक्षमा फुर्वा शेर्पा

खोटाङ, २२ चैत । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङको अध्यक्षमा फुर्वा शेर्पा चयन हुनुभएको छ । ‘भाषा, सँस्कार, सँस्कृति र पहिचानको संरक्षण गरौँ, सह–अस्तित्वसहितको समानुपातिक समावेसी समाज निर्माण गरौँ’ ...

पत्रकार महासङ्घको चुनाव : ४९ पदाधिकारीका लागि १५२ उम्मेदवारी

काठमाडौँ, २० चैत । नेपाल पत्रकार महासङ्घको चुनावी सरगर्मी बढेको छ । आगामी चैत २५ गते हुने महासङ्घको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार सङ्गठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । केन्द्रदेखि प्रदेश र जिल...

दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन सञ्चालनमा

खोटाङ, २० चैत । दिक्तेल बहुमुखी क्याम्पस खोटाङले आफ्नै प्रशासनिक भवनबाट कार्यालय सञ्चालन शुरु गरेको छ । क्याम्पस परिसरमा निर्माण गरिएको आफ्नै दुई तले पक्की भवन शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएसँगै सोही भवनबाट क्याम्पस...

लाइसेन्सको ट्रायल परीक्षामा अब ७० अङ्क ल्याउने व्यक्ति पास हुने

काठमाडौँ, १९ चैत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा व्यापक परिवर्तन आउने भएको छ । यातायात व्यवस्था विभागले हालको निर्देशिकालाई परिमार्जन गर्दै आगामी जेठ १ गतेदेखि ट्रायलसम्बन्धी नयाँ नीति ल्याउने भएको...

दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउँछौँ : अध्यक्ष ज्ञवाली

खोटाङ, १९ चैत । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने बताउनुभएको छ । वि.सं. २०७८ सालको दशैँ अगाडि सबै भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराउन देशका ७७...